माघेसङ्क्रान्ति र कविता वाचन कार्यक्रमको निम्तो
हाम्रो परम्परागत पर्व माघेसङ्क्रान्ति को अवसरमा आयोजना गर्न लागेको माघेसङ्क्रान्ति को ऐतिहासिक तथा धार्मिक पक्षमाथि को छलफल एवं कविता वाचन कार्यक्रममा उपस्थिति को लागि हार्दिक निमन्त्रणा गर्दछौं ।
सभापति ः पूर्व सहायक रथी तेजप्रकाश बानियाँ, प्रमुख अतिथि ः उपकुलपति डा.विष्णु विभु घिमिरे ।
वक्ता ः प्राज्ञ दिनेशराज पन्त, डा.सत्यराज थपलिया र डा. समीर अधिकारी ।
सहभागी कविहरू ः रामबाबु सुवेदी, प्रह्लाद पोखरेल, भुवनहरि सिग्देल, हरिहर खनाल, हरिप्रसाद पाण्डे, विजयध्वज थापा, मणि लोहनी, श्रीधर पौडेल, भाग्यशाली अधिकारी, मणिराज सिंह, सन्ध्या पहाडी, कृष्णदेव रिमाल, शशी थापा पण्डित, डिल्लीराज मुलतिउन, द्वारिका थापा कुइँकेल, सबिना सिन्धु, सुदेश सत्याल, मुकुन्द न्यौपाने, मेदिनी कुमार केवल ।
कार्यक्रम
मिति ः२०७२ पुस ३० गत बिहीबार
समय ः दिउँसो २ बजे ।
स्थान ःसामुदायिक सेवा केन्द्र,गोंगबुँ
नयाँ बसपार्क, काठमाडौं ।
आयोजक ः संसाक पाक्षिक ।
कार्यक्रम संयोजक ः उमेश पाण्डे ।
फोन ः ९८४१३८५०३० ।




