नौडाँडा काटेर आएँ

नौडाँडा काटेर आएँ : आर्यन राउत नौडाँडा काटेर आएँ, तिम्रै माया खोज्दै आँखाभरि सपना बोकी, तिम्रै बाटो रोज्दै डाँडापारि घाम डुब्यो, मनमा साँझ पर्‍यो तिमीबिना यो जिन्दगी, आधा–आधा भयो नौडाँडा काटेर आएँ, तिम्रै माया खोज्दै जुनीभरि तिम्रै हुने, कसम आफैँसँग...

कविता तिमीलाई हेर्दा

तिमीलाई हेर्दा लाग्छ, मेरो संसार यहीँ कतै छ मेरो मायाको भूगोल यहि कतै छ तिम्रो मुस्कानभित्र लुकेको मेरो जीवनको खुसी यहीँ छ मेरो हर सपनाहरूको संसार तिमीमै छ तिमी केवल प्रेमि होइनौ मात्र कहाँ हौ र मेरा लागी प्रिय मान्छे हौ...

रमानुभूती सरसर्ती हेर्दा

पुस्तकको सामान्य परिचय ​पुस्तकको नाम: रमानुभूति ​लेखिका: रमा कर्णजीत (रमा लक्ष्मी ताम्राकार कर्णजीत) ​भाषा: नेपालभाषा (नेवारी)​विधा: निबन्ध / संस्मरण / निबन्धात्मक सङ्ग्रह नाम: रमा लक्ष्मी ताम्राकार कर्णजीत ​जन्म: वि.सं. २००५ ​स्थान : भोंत (बनेपा) ​आमा: चित्रकुमारी ताम्राकार ​अबु (बुबा): काजीबाबु ताम्राकार ​श्रीमान :...

दयाराम दाहाल र उनको कविता सङग्रह शब्द सङ्ग्राम

नेपाली चलचित्र क्षेत्रमा दयाराम दाहाल सुपरिचित र चर्चित व्यक्तित्व हुन् । दाहाल मूलतः चलचित्र लेखक, चलचित्र निर्देशक र उम्दा गीतकार हुन्। वि.सं. २०२७ साल असोज २४ गते उग्रचण्डी नाला ७, चुनाताल, काभ्रेपलाञ्चोकमा जन्मेका दाहाल हाल...

समीक्षा आरोह–अवरोह

नेपालमा कविता सङ्ग्रह प्रकाशनको क्षेत्रले १९५८ सालदेखि क्रान्तिकारी फड्को हानेको छ। यस विधालाई जन–जनसम्म लोकप्रिय बनाउने दिशामा भक्तिरसको धारा बगाउँदै रच्न थालिएका कविताहरूले आजका दिनसम्म विभिन्न चरण पार गर्दै र यसमा साहित्यिक विधाका विभिन्न...

आमा र बुबा

आमा र बुबा, दुवइ मेरा, प्राण र पखेरु, सोच्दछन् जहिले, सन्तान्का लागि, कसरी दगुरु? आमाको काख, बुबाको साथ, छुट्दैन कहिले, छोरा र छोरी, दुबैका लागि, दगुर्छन जहिले, दुवैको माया, र ओत्ले गर्दा, कसैले छुदैन, दु:ख र कष्ट, के हो...

कविता घर फर्कनेहरू?

एक साँझ, तपतप पातमा बजिरहेको पानीको सङ्गीत, तुलसीको मठनेर फैलिइरहेको अगरबत्तीको धुवाँ र त्यसमै मिसिएको फूलहरूको सुगन्धले जन्माइरहेछ एक मादक सुवास। ​बरण्डामा बसेर नियालीरहेछु बाटोमा दौडिरहेका सवारीसाधनहरू, मानिसहरू, दूध डेरी, होटल, स्टेशनरी, वर्कसप.. मानिसहरू हिडेका छन् ​कोही हातमा दूधको प्याकेट बोकेर, कोही कापी, कलम क्यालकुलेटर लिएर। ​मन प्रश्न गर्छ, हिसाब...

कयौं रात

कयौ रात हाम्रा छुटे एक्लिएर बसेको छ आशा बिहानी कुरेर बिलौना सुनाई कहाँ काव्य बन्छ नलेखौँ भनेनी मनै छट्पटिन्छ बसेको छ टाढा उही जून एक्लो अँध्यारो हियोमा छ माया बचेको सुनाएर पीडा कहाँ दु:ख घट्छ नदुख्नेहरूले कहाँ घाउ बुझ्छ बगेको छ खोला...

अबिरल घिमिरेका चार मुक्तक

मुक्तक १ ​अहँ! तिम्रो जत्तिको मेरो गति छैन यो देशमा मेरो पीडाको ओखती छैन म तिमीले झैँ रमाएर जिन्दगी काट्न मेरा बाको तिम्रो जत्तिको सम्पत्ति छैन ​मुक्तक २ ​ऋणमाथि ऋण बढाउन सहरमा किन पठायौ? ए बा, व्यर्थै मलाई पढाउन सहरमा किन...

अभिघात , अभिघात सिध्दान्त र नेपाली साहित्यमा यस सिध्दान्त अनुसार समालोचना

साहित्य, मनोविज्ञान र समाजशास्त्रमा पछिल्लो समय निकै चर्चामा रहेको ‘अभिघात सिद्धान्त’ (Trauma Theory) एक महत्त्वपूर्ण र संवेदनशील विषय हो। नेपाली साहित्यमा पनि यस सिद्धान्तका आधारमा धेरै कृतिहरूको मूल्याङ्कन र समालोचना हुन थालेको छ। ​ अभिघात...