
नेपाल आमा मात्र होइन सारा रुदै छ
शोषित पिडित अनि सर्बहारा बर्ग रुदै छ
सान्ती भुमी देश नेपाल रगतको ताल हुदा
तेसैले त फेवा अनि रारा रुदै छ न
नेपाल आमा मात्र होइना सारा रुदै छ
दिन दिन हाम्रो सिमा अतिक्रमन हुदा खेरी
तेसैले त बार्सा आनि बारा रुदै छ
नेपाल आमा मात्र होइना सारा रुदै छ
अधुरै भए सहिद का सपना जति
र तो पो धर्ती अनि तारा रुदै छ
नेपाल आमा मात्र होइना सारा रुदै छ
उपलब्धि भो कसरी भन्नू जन्तालाइ
सबिधानको अस्त ब्यस्त धारा रुदै छ
नेपाल आमा मात्र होइना सरा रुदै छ



