काठमाडौँ
Edu Tech सामाखुसी, काठमाडौँले अन्तर्रास्ट्रिय बालदिवस २०१८ को उपलक्ष्यमा आयोजना गरेको ‘अन्तर विद्यालय उपत्यकाव्यापी ह्याण्ड राइटिङ प्रतियोगिता’ मा टोखा नगरपालिका, वडा नं. ८, गोँगबुँ, बानियाँटारस्थित प्यारामाउण्ट एकेडेमीकी कक्षा-८ की छात्रा श्रेया गौतम प्रथम स्थान हासिल गर्न सफल भइन् ।
उपत्यकाभित्रका सयौँ प्रतियोगीहरूलाई पछि पार्दै प्रथम हुन सफल श्रेयालाई प्रमुख अतिथि टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले नगद रु.५०००।– सहित शिल्ड तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । पुरस्कृत गौतमलाई स्थानीय विभिन्न संघसंस्थाका साथै टोखा नगरपालिका वडा नं. ८ कार्यालयले पनि नगदसिहत सम्मान प्रदान गरेको थियो । विद्यालयले पनि छात्रा श्रेया गौतमलाई हार्दिक बधाई ज्ञापन गरेको थियो ।
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल
वैदेशिक रोजगारमा युवाहरूको मोह र उजाड गाउँघर!
हरेक कुराको एउटा सीमा हुन्छ, केही पनि सिमारहित हुँदैन। आज

