नेपाल लगायत बिश्व कोरोना भाइरस अथवा कोबिड १९ द्वारा संक्रमित भैरहेको बेलामा बि.स.२०७६ चैत्र ११ गते देखि नेपाल लक् डाउन भैरहेको बेलामा रत्नप्रसाद अनामणि श्रेष्ठद्वारा कोरिएको एक लाइन आर्टहरु हुन् / उहाँले आज भन्दा तिन बर्ष अगाडी देखि एकलाइन आर्टमा आर्टहरु कोर्दै आउनु भएको छ /वास्तबमा एक लाइन आर्टमा यहाँ नै नेपालको पहिलो आर्टिस हुनुहुन्छ / लक् डाउन लाइ सार्थक रुप दिन उहाँले जुन कार्य गर्नु भयो साह्रे नै सह्रानीय कार्य हो /























अनामाणिका एक लाइन चित्र
one line art by anamani


