
माओवादी केन्द्र निकट संगठन एकिकृत अखिल नेपाल शिक्षक संङ्गठन सुर्यगढी गाऊपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले जिबन तामाङको अध्यक्षतामा १५ कमिटी सदस्य निर्माण गरेको छ।
सम्मेलनमा प्रमुख आतिथि माओवादी केन्द्रका केन्द्रिय सदस्य मा.हित बहादुर तामाङ ,बिशेष अतिथि बाग्मती प्रदेशक सचिवालय सदस्य क.पुस्प लामिछाने,अतिथिहरु , सुर्यगढी क्याम्पस प्रमुख शिव बहादुर भन्डारि , माओवादी केन्द्र प्रदेश १ (ख) सयोजक सुबास तामाङ, गणेष मा.बि का प्र अ केशर अधिकारी ,कालिका मा.बि.का प्र अ जनार्दन अधिकारी ,माओवादी केन्द्र सुर्यगढिका सचीव पुरुषाेतम अधिकारी लगायतको उपस्तिथित थियो । कार्यक्रम सुर्यगढी क्यम्पस चोकदको हलमा सम्पन्न भएको थियो ।


