
निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल प्याव्सन काठमाण्डौको १५ औ अधिबेशनमा नेपालटार काठमाडौस्थित नेशनल मोडेल इङलिस बोर्डिङ स्कुलका सस्थापक,प्रीन्सिपल दिननाथ अधिकारी डि एन सहकोषाध्यक्ष मा भारी मतले बिजयि भयका छन।प्रेम राई परिक्षित ले अध्यक्ष मा बाजि मारेको यो अधिबेशन भर्खरै सम्पन्न भयको छ।बिध्यालय,बिध्यार्थिहरुको सर्बाङिण बिकासको लागि मेरो कार्यकाल भित्र महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने भयको कुरा शिक्षासेवि डि एन ले बताए


