हाइली क्रीएटिभले मनायो उदाहरणीय बाल दिबस


एन्टिना घनश्याम ,काठमाडौ । कागेश्वोरी मनहरा नगरपालिका काडाघारिस्थित हाइली क्रीएटिभ बोर्डिङ स्कुलले २९ औ बाल दिबस भब्यताका साथ सम्पन्न गरेको छ।                                                                      बाल बिकास सम्बन्धि विभिन्न रचनात्मक एब मनोरञ्जनात्मक कार्यक्रम साथै बाल दिबस बिशेष सुभकामना आदनप्रदान समेत गरिएको उक्त कार्यक्रम सिनियर र जुनियर गरि चार भागमा सन्चालन भयको कुरा प्रधानाध्यापक राजु न्यौपानेले जानकारी गराउनु भयो।सम्पुर्ण बिध्यार्थिहरुलाइ खानपिनको समेत ब्यबस्था गरियको उक्त कार्यक्रममा शिक्षक शिक्षिकाहरुद्वारा बिध्यार्थिहरुलाइ मनोरञ्जन प्रदान गर्न नृत्य ,अभिनय समेत प्रस्तुत गरिएको थियो।मन्टेश्वोरी देखि कक्षा १२ सम्म संचालित यो बिध्यालय एरियाकै अब्बल स्कुल मानिन्छ।

यसमा तपाइको मत