काठमाडौं श्रावण १२
सोल्टी मोडमा अवस्थित इन्टेन्सिभ कलेजमा”सर्जक जमघट”संस्थाले गरेको साहित्यिक कार्यक्रममाअञ्चल वान्तवाको उद्घोषण,गीता उप्रेतीको अध्यक्षतामा र पोष्टराज चापागाईंको प्रमुख अातिथ्यमा साथै कलानिधि दाहालको,सुनिल अधिकारीको बिशेष अातिथ्यमा कार्यक्रम सम्पन्न भयो। प्रतियोगीतात्मक रचनावाचनमा कवितातर्फ क्षितिज श्रेष्ठ,मुक्तकतर्फ निशान मगर र गजलतर्फ सन्ध्या सापकोटा उत्कृष्ट स्थान प्राप्त गर्न सफल भए।
विजयी तीनै जनालाई प्रमुखरु अतिथि तथा सर्जक जमघट संस्थाको तर्फबाट समेत हार्दिक बधाई ज्ञापन गरियो।रचना वाचकमा-निशान मगर,विश्वराज धलाकोटी,शुशी ढकाल अधिकारी,पृथिवी रावत,नवराज विष्ट,दामोदर ढकाल,युद्धकवि देव केसी,अानन्दलाल घलान,सागर बोहोरा,रीता शाही,शर्मिला श्रेष्ठ,उमा दाहाल,मानुुसी रेग्मी,सुनील अधिकारी,सन्ध्या सापकोटा,तारा अर्गेना,निरोजकुमार थापा,सरिता थापा मगर,सुशान्त केसी,दुर्गा रिमाल,अप्सरा सुनुवार,सीताराम राई,राजनप्रसाद न्यौपाने,उदय तामाङ्ग,बिमला अधिकारी देवकोटा ,उडेम किराँती,क्षितिज क्षेत्री,केशव केसी,क्षितिज श्रेष्ठ,वसन्त वली वसन्ती,संरक्षण रूपक,उत्तम विचार,निरुकिरण क्षेत्री,नारायण काइला,सीता प्याकुर्याल,पदम डोङ्,दीक्षा भण्डारी,हिमाल वली पृथक,सविता देवकोटा,शारदा राई,हेमन्त खड्का अादि सहभागी जनाएका थिए। कार्यक्रममा उपस्थितिको ठूलो घुईचो देखिन्थ्यो।



