नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी ) केन्द्रिय अध्यक्षको बक्तब्य


नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी )को केन्द्रिय समितिको बैठक सिन्धुलीमा हुँदै सो बैठकले पार्टी स्थापना दिवस कै सिलसिलामा राष्ट्रिय परिषदको बैठक राख्ने निर्णय भएको र स्थानको हकमा कोशी प्रादेशिक समितिले  तोक्ने निर्णय भनिएकोमा स्थानको खबर गण्डकी प्रदेशका कुनै पनि साथि परिषद सदश्यहरु लाइ खबर नै  नगरी मनोमानी ढंगबाट गणपुरक संख्या नै नपुर्याई बिधान बिपरित कार्य गरेकोले त्यसको निरन्तरतामा यहि २०७५ साल चैत्र ५ र ६ गते काठमाण्डौमा राष्ट्रिय परिषद्को बैठक दोश्रो पटक आह्वान गरिएको छ / सम्पूर्ण राष्ट्रिय परिषद्का साथीहरुलाई आनिवार्य बैठकमा उपस्थित हुन् पार्टी अध्यक्ष क.आम्बिका प्रसाद  थैब द्वारा  प्रकासित सूचनाबाट खोज   अनलाइनलाइ जानाकारि दिएको समाचार प्राप्त भएको छ/

यसमा तपाइको मत