काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय पिण्डेश्वर विद्यापीठ, विजयपुर, धरानबाट शास्त्री तहमा वेद र ज्योतिष विषयमा अध्ययनरत् र सो विषयमा सर्वोत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने छात्र–छात्राका लागि पच्चीस–पच्चीस सय रुपैयाँको छात्रवृत्ति प्रदान गरिने भएको छ । काठमाडौं निवासी उमेशप्रसाद दाहालले संस्कृत भाषाको अध्ययन–अध्यापनमा योगदान पु¥याउने उद्देश्यले आफ्ना स्वर्गीय माता अरूणादेवी एवम् पिता अग्निप्रसाद उपाध्यायको स्मृतिमा ती पुरस्कार र छात्रवृत्ति व्यवस्था गरेका हुन् । त्यसका लागि उनले एक लाख रुपियाँको अक्षय कोष स्थापना गरेका छन् । यसैक्रममा गतवर्ष ज्योतिष विषयमा सर्वोत्कृष्ट अंक ल्याएर शास्त्री तह उत्तीर्ण गरेका लक्ष्मीनारायण भट्टराईलाई प्रोत्साहन स्वरूप रु. पच्चीस सयको वेद, ज्योतिष पुरस्कार प्रदान गरिएको विद्यापीठले जनाएको छ ।
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
पूँजीवाद, परनिर्भरता र नेपाली युवाको दायित्व : माननीय रामप्रसाद ढुङ्गाना
पूँजीवादमा सामन्त र दलालहरूबाट इमान, दया, मर्यादा तथा मानवीय
लेमेन डिस्कोर्स (Lay Discourse)
लेमेन डिस्कोर्स (Lay Discourse) भन्नाले सामान्यतया गैर-विशेषज्ञ वा साधारण
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल

