समय दिनानुदिन आधुनिकीकरण र डिजिटलाइज भैरहदा शिक्षा क्षेत्रमा पनि यसको पहुँच विस्तार संगसंगै प्रयोगात्मक शैक्षिक प्रणाली को विकास भैरहेको छ । नेपालमा साना बच्चाहरूलाई मन्टेश्वरी बेसबाट सिकाई पद्धतिको विकास शुरु भएको केहि वर्ष भैसक्यो, तर धेरै विध्यालयहरुले मन्टेश्वोरि वेसको अवधारणा लाई भित्रीरुपमा अझैपनि अवलम्बन गर्न सकेको पाईदैन तर विगत २० बर्षदेखि अहोरात्र बालबच्चाको सिकाईको लागि खटिरहेका दुई प्रशिक्षक प्रेम कुमारी बुढाथोकी र संचिता सुवाल भने साना साना नानिबाबुहरुलाइ प्रारम्भिक बाल कक्षा सिकाइमा, नबिनतम प्रयोगको अबधारणालाइ नेपालब्यापि बनाउन लागिपरिरहेका छन।साना बालबालिकाहरुलाइ किताबि घोकन्ते शैक्षिक
शिद्दान्तभन्दा माथि उठेर आर्ट तथा चित्रकला मेथोड बाट सजिलै र छिट्टै सिकाइ गराउन सकिन्छ भनि यि दुइ प्रशिक्षक हरुले देसका बिभिन्न बिध्यालयहरुमा वर्कशप कक्षा सन्चालन समेत गरिरहेका छन।आर्ट एबम चित्र कोरेर सिकाइ प्रशिक्षणको थिम नेपालमै पहिलो प्रयोग मानियकाले आफुहरु डिमाण्ड भएअनुसार नेपालका जुनसुकै स्थानका बिद्यालयहरुमा गयर यो सिकाइ तरिकालाइ प्रयोग एबम प्रशिक्षण गराउन लागिपरिरहनेमा प्रशिक्षकद्वय प्रेमकुमारि र सन्चिता बिश्वस्त छन।
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल
वैदेशिक रोजगारमा युवाहरूको मोह र उजाड गाउँघर!
हरेक कुराको एउटा सीमा हुन्छ, केही पनि सिमारहित हुँदैन। आज

