४९ पुरुष ५ महिला जम्मा ५४ जनाले रक्तदान गरे


नेपाल रेडक्रस सोसाइटी पनौती उपशाखाको आयोजनामा रक्तदान कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ । मानेश्वरी मन्दिरको प्राङ्गणमा भएको उक्त रक्तदान कार्यक्रममा ४९ जना पुरुष र ५ जना महिला गरि जम्मा ५४ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । शनिबार भएको सो कार्यक्रममा निकै उत्साहका साथ रक्तदाताहरुले भाग लिएको कुरा हाम्रा खोज सम्बादाता कृष्ण गोपाल श्रेष्ठ फसिले जनाकारी दिनु भएको छ ।

 

 

यसमा तपाइको मत