नारायणटारमा अबस्थित एप्पल सीड्सको शैक्षिक फड्को


एन्टिना घनश्याम,काठमाडौ । गोकर्णेश्वर नगरपालिका-६ नारायणटार्स्थित एप्पल सीड्स स्कुल ले छोटो समयमै सयौ अभिभावक एबम बिध्यार्थिहरुको मन जित्न सफल भएको छ। बालमैत्री तथा व्यबहारउपयोगी शिक्षालाई प्राथमिकतामा राखेर पढाइ हुने यो बिध्यालय स्थापनाको सातौ बर्षमा हिडिरहेको प्रधानाध्यापक टि. एम श्रेष्ठले बताउनुभयो। बिध्यालयकी कोअर्डिनेटर एसरिता गुरुङका अनुसार करिब १२० जना बिध्यार्थिहरु कक्षा 5 सम्म अध्ययन गरिरहेको यो बिध्यालयमा किताबी सिकाइको अलवा

तेक्वान्दो,बास्केटबल,फुटसल,म्युजिक,नृत्य ,ड्रामा,आर्ट लगायतको सिकाइ हुने गर्दछ। कम्युटर ल्याब,लाइबेरी,अडियो भिडियो स्मार्ट क्लास,यथेष्ट खेलमैदान,यातायात,डे बोर्डस आदि विशेषता रहेको यो बिध्यालय यरियाकै नमुना बिध्यालय मानिदा स्थानीय अभिभावक समेत दङ्ग छन।

यसमा तपाइको मत