
कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । भेटमा ओली संविधान संशोधनबारे पहिला भन्दा लचिलो रुपमा प्रस्तुत भएको माओवादी नेताले बताए ।
प्रधानमन्त्री...

कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार सप्तरीको सखडास्थित प्रसिद्ध छिन्नमस्ता भगवती शक्तिपीठमापूजाआजा गरेकी छन् । हेलिकोप्टरमा परिवारका सदस्यसहित भण्डारी छिन्नमस्ता पुगेकी हुन् ।
हेलिकोप्टरबाट ओर्लेपछि करिब दुई सय मिटर पैदल हिँडेर राष्ट्रपति भण्डारी र...

कात्तिक, काठमाडौं । कर्णालीका नागरिकले भोकमरीको सामना गरिरहेका बेला राजधानीमा भने संसद सचिवालयले सांसदहरुका लागिसमेत सरकारी आवासको प्रस्ताव गरेको छ ।
प्रस्तावित सुविधाअनुसार अब सांसदहरुले पनि मन्त्री, प्रधानमन्त्रीले जस्तै सरकारी आवास पाउने भएका छन् ।...

कात्तिक, काठमाडौं । कक्षा १० को अन्तिम परीक्षालाई एसईसी र कक्षा १२ को अन्तिम परीक्षालाई एसएलसी नामाकारण गर्ने सहमति जुटेकेा छ ।
कक्षा १० र १२ को परीक्षालाई कुन रुपमा परिभाषित गर्ने भनी सरोकारवालसँग सुझाव...

कात्तिक, काठमाडौं । मुलुकमा राजनीतिक माहौल तातिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाह पनि विहीबार नयाँ स्वरुपमा देखा परे । पूर्वरानी कोमलसँगै पशुपति परिसरको वनकालीमा हिन्दु धर्मावलम्बीको सभालाई सम्बोधन गर्न पुगेका पूर्वराजाले ‘निषेधको राजनीतिले असन्तुलन र...

कार्तिक । व्यवस्थापिका संसदमा महाअभियाेग प्रस्ताव दर्तासँगै लाेकमानसिंह कार्की निलम्बनमा परेपछि अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगकाे प्रमुखकाे जिम्मेबारी दीप बस्न्यातले पाएका छन् । संयाेग त याे छ कि अहिले प्रमुखकाे जिम्मेवारी पाएका बस्न्यात पनि सरकारी...

कार्तिक । तीन वर्ष पहिले साउदी अरबको राजधानी रियादमा एक व्यक्तिको हत्याको आरोपमा साउदी राजकुमारलाई मृत्युदण्डको सजायँ दिइएको छ । यस कुराको जानकारी अरबको गृहमन्त्रालयले दिएको हो ।
प्रिन्स तुर्की बिन सउद अल कबिरलाई राजधानी...

कात्तिक, काठमाडौं । तिहारका लागि भारतबाट झण्डै १७ लाख मूल्य बराबरको फूलको माला नेपाल भित्रिने भएको छ । तिहारमा एकैपटक फूलको माग बढ्ने भएकाले पुष्प व्यवसायीहरुले झण्डै २ लाख थान भन्दा बढी सयपत्री फूलका...

विजय लामा ज्यू,
यो कामको समन्वय हरजुरले गरिदिनुहोस हामी जुटाउछौ प्लेन किन्ने रकम । समन्धित निकाय संग कुरा गरेर कत्ति पर्छ एउटा वाइड बडी प्लेनको, मुल्य उल्लेख गरेर नेपाल एरलाइनको नाममा छुट्टै बैंक खाता खोलि...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच शनिबार छलफल भएको ताज एक्जोटिका होटलबाहिर चिनियाँ मिडियाकर्मी र भारतीय सुरक्षाकर्मीबीच झडप भएको छ ।
हिन्दुस्तान टाइम्सका अनुसार भारतीय सुरक्षाकर्मीले चिनियाँ मिडियाका प्रतिनिधिहरुलाई दुई नेता भेट...