
काठमाडौं । काठमाडौंको तीनकुनेमा जस्तापाताले बेरिएको खुला जमीन छ । तर, अब यो खुल्ला ठाउँ एउटा मनमोहक आध्यात्मिक केन्द्र बन्ने भएको छ । उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाको सपना साकार पार्ने गरी...

इन्धन आपूर्ति गर्ने विषयमा छलफल गर्न नेपाली टोली आज चीन जाँदैछ ।
आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटाको नेतृत्वको पाँच सदस्यीय टोली चीन जान लागेको लागेको हो ।
नेपाल आय निगमका अनुसार सचिव सापकोटाको नेतृत्वमा सोही मन्त्रालयका...

इन्डोनेशियामा केहिदिन देखि ट्राफिक जाममा फसेका १२ जनाको मृत्यु भएको छ । पानीको कमी तथा थकानका कारण उनीहरुको मृत्यु भएको जनाइएको छ ।
जावा द्वीपमा रमजान महिनाको अन्त्यमा छुट्टी मनाउन निस्किएका मानिसको संख्या धेरै भएका...

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विस्तार हुने जनाएका छन्। अहिले ४२ जना मन्त्री रहेको सरकारमा कति जना थपिने उनले खुलाएका भने छैनन्।
सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिने संकेतहरु सार्वजनिक गरेपछि सरकार...

मुस्ताङको जोमसोमस्थित ठिनीमा पर्ने ताङ्दुङ भन्ने ठाउँमा रहेको कोइलाखानीको सरकारले अध्ययन गर्ने तयारी थालेको छ ।
उद्योगमन्त्री सोमप्रसाद पाण्डे नेतृत्वमा खानी तथा भूगर्भ विभागका विज्ञसहितको टोलीले हालै मुस्ताङका विभिन्न स्थानमा रहेको युरेनियम, पेट्रोल र नुनखानीको...
असार, बझाङ । चैनपुर-दिपायल सडकखण्ड निर्माण गरिरहेको बा २ फ १७५७ नम्बरको स्काभेटर (डोजर)मा आगजनी गरेपछि सडकखण्ड अलपत्र परेको छ ।
जिल्लाको सबैभन्दा चर्चामा रहेको चैनपुर-दिपायल सडकखण्डलाई गौरवको आयोजनाको रुपमा लिइन्छ । बझाङको पाराकाट्ने गाबिसको...

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सत्ता साझेदार नेकपा माओवादी केन्द्रले छाडने नै अवस्था आए संसद विघटन गर्ने मनस्थिति बनाएका छन् । उनले आफ्नो पार्टीभित्र आन्तरिक छलफलका क्रममा संसद विघटनका विषयमा कुराकानी भएको जनाइएको छ...

काठमाडौ । कालीमाटी तरकारी बजारको अनुगमनपछि सञ्चारकर्मीले सोधे- मन्त्रीज्यू तपाईको भान्छामा पाक्ने तरकारी यही हो । कस्तो लाग्यो ?
नाक खुम्च्याउँदै मन्त्रीले भने, ‘रिंगटा लाग्यो ।’
उनले थपेे, मान्छेको स्वास्थ्यसँग प्रत्यक्ष जोडिने तरकारी यस्तोसँग राखिन्छ भन्ने...

जापान सरकारले नेपाललाई मानव संसाधन विकास छात्रवृति परियोजनाका लागि उनन्तीस करोड बीस लाख जापानी येन (करिब तीस करोड साठी लाख नेपाली रुपैयाँ) अनुदान सहायता प्रदान गर्ने भएको छ । यस सम्बन्धी सहयोग सम्झौतामा शुक्रबार...

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पु्ष्पकमल दहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीप्रति असन्तुष्ट देखिएका छन् । साथै उनी नेतृत्वको दल माओवादीले राष्ट्रिय सहमतिको सरकार गठनको पहल गर्ने निर्णय गरेको छ ।
शनिबार दिउँसो...