कामाडौंको पुरानो बसपार्कमा बन्न लागेको २९ तले ‘काठमाडौं भ्यूटावर’ को निर्माण कार्य सुरु

कामाडौंको पुरानो बसपार्कमा बन्न लागेको २९ तले ‘काठमाडौं भ्यूटावर’ को निर्माण कार्य सुरु भएको छ । निर्माता कम्पनी जलेश्वर-स्वच्छन्द बिकोइ कम्पनीले निर्माण सुरु गरेको हो । अत्याधुनिक सुविधासहित बन्न लागेको टावरको निर्माणका लागि जग खन्ने...

गमलामा धान रोपेकोमा मन्त्री गजुरेलले क्षमा मागे

कृषिमन्त्री हरिबोल गजुरेलले तत्काल राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको बताएका छन् । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरले बिहीबार बिहान कञ्चनपुरको भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गजुरेलले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न, निर्वाचन गराउन, संविधान...

काठमाडौँ महानगरपालिकाको नारा ‘एक वडा एक पार्क’ निर्माणको काम तीव्रगतिमा

काठमाडौँ महानगरपालिकाको नारा ‘एक वडा एक पार्क’ निर्माणको काम तीव्रगतिमा अघि बढिरहेको छ। हाल कामपाको वडा नम्बर ३५ मा एक, वडा ७ मा दुई, वडा १४ मा दुई, वडा १८ मा एकवटा पार्क निर्माणको काम...

असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ यात्रा

काठमाडौँ । ‘मुठी खाएर मुरी उब्जाउने’ महिनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइन्छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका...

नयाँ शक्ति नेपालले आगामी मंसिर महिनामा हुने भनिएको स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णय

नयाँ शक्ति नेपालले आगामी मंसिर महिनामा हुने भनिएको स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णय गरेको छ । नयाँ शक्ति नेपालको केन्द्रीय परिषद् सचिवालयको चार दिनदेखि काठमाडौंमा जारी बैठकले अब हुने स्थानीय तहको निर्वाचनमा भाग लिने...

कानुन व्यवसायीहरुको पनि प्रमाणपत्र छानबिन गर्ने नेपाल बार काउन्सिलले निर्णय

विभिन्न सेवाग्राही क्षेत्रमा नक्कली प्रमाणपत्रको विगविगी भइरहेको अवस्थमा संविधान र कानुनको व्याख्या गर्नका लागि सहयोग पुर्याउने कानुन व्यवसायीहरुको पनि प्रमाणपत्र छानबिन गर्ने नेपाल बार काउन्सिलले निर्णय गरेको छ।   महान्यायाधीबक्ता हरि फुयाँलको अध्यक्षतामा केही...

अपहरण तथा शरीर बन्धक मुद्दाका अभियुक्त राजा भन्ने राजकुमार ठाकुरलाई प्रहरीले सुन्धाराबाट पक्राउ

काठमाडौं । अपहरण तथा शरीर बन्धक मुद्दाका अभियुक्त राजा भन्ने राजकुमार ठाकुरलाई प्रहरीले सुन्धाराबाट पक्राउ गरेको छ । सिराहा लहान नगरपालिका-७ बस्ने ३८ वषर्ीय ठाकुरलाई ईलाका प्रहरी कार्यालय लहान सिराहावाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ...

सरकारले वैदेशिक रोजगारीका लागि जान अफगानिस्तानसहितका चार देशमा प्रतिवन्ध लगाए

सरकारले वैदेशिक रोजगारीका लागि जान अफगानिस्तानसहितका चार देशमा प्रतिवन्ध लगाएको छ । अफगानिस्तानको राजधानी काबुल विस्फोटमा १३ नेपालीको मृत्यु भएपछि सरकारले यो कदम चालेको हो । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अर्को निर्णय नभएसम्मका लागि...

प्रहरीले गुण्डागर्दीमा संलग्न जसवन्त राईलाई गोली प्रहार

गुन्डागर्दीमा संलग्न भएको आरोपमा पक्राउ गर्न जाँदा प्रहरीमाथि नै जाई लागेपछि प्रहरीले एक युवकमाथि बिजुलीबजारमा गोली प्रहार गरेको छ । महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले गुन्डागर्दीमा संलग्न जसवन्त राईलाई पक्राउ गर्न प्रयास...

एक किकले जागिर चट

काठमाडौँ : विराटनगरमा रिक्सा चालकलाई किक हान्ने ट्राफिक प्रहरी जवान भोजराज पोखरेललाई पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले आवश्यक कारबाहीका लागि निलम्बन गरेको छ। गएको असार ३ गते उनले रिक्सा चालकलाई किक हान्दै गरेको फोटो सामाजिक...