
काठमाडौं । बजेटका विधेयकमाथि छलफल गर्ने कि अविश्वासको प्रस्तावमाथि संसदमा छलफल गर्ने भन्ने विषयमा दलहरु आ आफ्नै अडानमा रहेपछि आज बोलाइएको संसद बैठक अनिश्चित बनेको छ ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संसदमा प्रधानमन्त्री...

भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री हुनकै लागि सरकार परिवर्तन गर्ने खेल देशकै लागि घातक हुने बताएका छन्।
आज भक्तपुर नगरपालिकास्थित लिवालीमा निर्माण हुन लागेको भक्तपुर ट्रक व्यवसायी सङ्घको भवन शिलान्यास...

काठमाडौँ : कानुनविद् रमन श्रेष्ठले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नयाँ सरकार गठनमा राष्ट्रपतिले मार्गप्रशस्त नगरे महाअभियोग लगाएर हटाउने अनि उपराष्ट्रपतिमार्फत् अगाडि बढ्न सुझाव दिए।
उनले संविधानको धारा...
काठमाडौँ : शुक्रबार माइतीघर मण्डलामा प्रधानमन्त्री केपी ओलीको समर्थनमा भएको प्रदर्शनपछि अब दिनदिनै त्यस्तै प्रदर्शन हुने भएको छ।
‘स्वतन्त्र युवा-विद्यार्थी अभियान’ को नामबाट हरेक दिन दिउँसो ४ बजे रत्नपार्कमा प्रदर्शन हुने भएको हो। यसको सुरुवात...

काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थानका प्राडा. गोविन्द केसीको स्वास्थ्यमा समस्या बढ्दै गएको छ ।
डा. केसीको ज्यान बचाउन चिकित्सक टोली गठनको अनुमति माग्दै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका कार्यकारी निर्देशक डा. दीपम महरा जिल्ल्ाा प्रशासन...

काठमाडौं । सरकारले आदित्य संरक्षण प्रतिष्ठानलाई एक करोड रुपैयाँ दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले प्रतिष्ठानको सवारी साधन, आवास र साधनाका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि रकम दिने निर्णय गरेको हो...

काठमाडौं । संसद बैठकमा पार्टीको भूमिका र पछिल्लो राजनीतिक परिस्थिति बारे छलफल गर्न नेकपा एमालेे संसदीय दलको बैठक बस्दैछ ।
नयाँबानेश्वरस्थित संसद् भवनमा अपरान्ह ३ बजे बोलाइएको बैठकमा नेपाली कांंग्रेस र नेकपा माओवादी केन्द्रले राखेको...

नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई बहुमत पुर्याउन ४५ सिटको आवश्यकता परेको छ। राजधानी दैनिकमा समाचार छ। ओली सरकारले विश्वासको मत मागेर ४५ सिट प्राप्त गर्न...

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । यससँगै ओली सरकार संकटमा गरेको छ ।
माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई पत्र लेखेर समर्थन फिर्ताको जानकारी गराएका...

काठमाडौं । अदालतको अवहेलना सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
शान्ता दीक्षितले दायर गरेको अवहेलनासम्बन्धी मुद्दामा न्यायाधीश गोविन्दकुमार उपाध्यायको इजलाशले लिखित...