
काठमाडाैं । मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको नौ वर्ष पुगेका उपलक्ष्यमा स्वदेश तथा विदेशमा शनिबार गणतन्त्र दिवस मनाइँदै छ ।
जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५...

काठमाडौं : सिन्धुपाल्चोकको गिरान्चौरको एकीकृत बस्ती निर्माणका लागि
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सिटी एक्सप्रेसले फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धर्मुस) र कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लाई हस्तान्तरण गरेको हो।
एक जोडी कलाकारले उदाहरणीय काम गरिरहेकाले उनीहरुलाई हौसला...
चुरे भावर राष्ट्रिय एकता पार्टीले राष्ट्रिय स्वभामिना, स्वाधिनता र राष्ट्रियताका बिरुद्ध उभिने जो सुकैको प्रतिकार गर्ने जनाएको छ।
काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो पार्टीले देश टुक्राउने अभिब्यक्ति दिने जस्ता कार्य तत्काल बन्द नगरे त्यसको...

ट्राफिक जरिवाना रकम बढेको बिरोधमा चक्का जामको आयोजना गरेका व्यवसायीले तीनवटा सवारी साधनमा तोडफोड गरेका छन् ।
उनीहरुले राजधानीको सुकेधारामा बा १ ज १५९९ नम्बरको ट्याक्सी, टेकुमा ना १ ज ८४१३ नम्बरको टाटासुमो र टेकुमा...

जुम्ला, जेठ९ । नेपालको पिछडिएको दुर्गम कर्णाली अञ्चलको जुम्लामापहिलो पटक अपाङ्गता भएका व्यक्तिहरु सहभागी ह्विलचेअर बास्केटबल तथा क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । नेपाल पाराओलम्पिक कमिटी, नेपाल स्पाइनल कर्ड ईञ्जुरी खेलकुद संघ, स्पाइनल इञ्जुरी...

वेशाख, काठमाडौं । वैशाख शुक्ल पूर्णिमाका दिन शनिबार देशभर २५६०औँ बुद्ध जयन्ती बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । सो अवसरमा लुम्बिनीमा विशेष समारोहको आयोजना गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा...

काठमाडौं : सरकारले निजामति कर्मचारी, प्रहरी, नेपाली सेना तथा शिक्षकहरुका लागि १३ देखि २३ प्रतिशतसम्म तलबभत्ता सुविधा बढाउने तयारी गरेको छ।
दुई वर्षदेखि तलब नबढिरहेको पृष्ठभूमिमा सरकारले जेठ १५ गते ल्याउन लागेको आगामी आर्थिक वर्षको...

काठमाडौं । विभिन्न टुक्रामा विभाजित माओवादीहरुको एकता घोषणा आज हुँदैछ । एकता घोषणा अघि बबरमहलस्थित एक पार्टी प्यालेसमा अहिले संयुक्त अधिवेशन चलिरहेको छ ।
दिउँसो ३ बजे पार्टी एकताको औपचारिक घोषणा हुनेछ । एकता प्रक्रियामा...

काठमाडौं । नेपालले आफ्नै पानीजहाज किनेर चलाउने प्रधानमन्त्री केपी ओलीको भाषण देशमा हाँसो ठट्टाको विषय बनेको छ । सामाजिक सञ्जालदेखि चिया पसलसम्म प्रधानमन्त्री मजाकका पात्र बनिरहेका छन् ।
भुपरिवेष्ठीत राष्ट्र नेपाल कुनै समुद्रसँग जोडिएको छैन...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षमा ६.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गरिने दावी गरेका छन् ।
चालु आर्थिक वर्षको वृद्धि १ प्रतिशत भन्दा तल खुम्चिने अनुमान गरिएकामा प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्ष कम्तिमा...