प्रेस चौतारी नेपालका सदस्य लाक्पा गेलु शेर्पाले सगरमाथामा चौतारीको झण्डा फहराएका छन् ।
सोलुखुम्बु स्थायी घर भएका ३९ वर्षीय शेर्पा यही जेठ १० सगरमाथामा चौतारीको झण्डा फहराएर आज काठमाडौँ फर्किएका छन् ।
विश्वको इतिहासमा प्रेससम्बन्धी सङ्घसंस्थाको झन्डा सगरमाथामा...

काठमाडौं ।झण्डै दश वर्षपछि शिक्षा ऐन संशोधनको विधेयक संसदबाट पारित भएको छ । धेरै पटकको प्रयासपछि विधेयक संसदबाट पारित भएको हो ।
विधेयक पारित भएसँगै कक्षा एकदेखि आठसम्म आधारभुत र नौदेखि १२ सम्मलाई माध्यमिक तह...

भारतको अररियास्थित फरबेसगन्जमा शुक्रवार सम्पन्न भएको नेपाल र भारतका अधिकारीको संयुक्त बैठक दुई देशबीचको सिमाना छुट्याउनका लागि निर्माण गरिएका सीमास्तम्भका विषयमा केन्द्रीत भएको छ ।
फिल्ड सर्भे टिममा रहेका दुई देशीय अधिकारीको संयुक्त वैठकले सीमास्तम्भ...

नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार चण्डीभञ्ज्याङ गाविस–६ कालिखोलास्थित सडकमा माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । बिहान ६ः१५ बजेदेखि अवरुद्ध भएको...

काठमाडों । प्रमुख प्रतिक्षी दल नेपाली कांग्रेसभित्रै सरकारले ल्याएको बजेट लोकप्रिय रहेको भन्दै विपक्षमा नजान चर्को दबाब परेको तथ्य खुलेको छ ।
पूर्वअर्थमन्त्री समेत रहेका कांग्रेस नेता डा. रामशरण महतले मंगलबारको सांसद बैठकमा सो खुलासा...
काठमाडौ । धापासीस्थित गि्रनसिटी अस्पतालले मुटुमा जटिल समस्या भएका एक बिरामीको निःशुल्क शल्यक्रिया गरेको छ । जन्मजातै मुटुमा प्वाल भएका ३४ वर्षीय कमल धमलाले निःशुल्क उपचार पाएका हुन् ।
यस प्रकारको शल्यक्रियालाई ‘मिनिमल्ली इनभ्यासिभ कार्डियाक...
काठमाडौं । आइतबार प्रधानमन्त्री केपी शर्मा ओली फुटबल जर्सी लगाएर दशरथ रंगशालामा उत्रिए । र, निकै फूर्तिका साथ खेले पनि ।
गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री ११ र मुख्यसचिव ११ बीच मैत्रिपूर्ण फुटबल खेल आयोजना गरिएको...

१. वृद्ध भत्ता वृद्धिः ७० वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिकहरुले अब २ हजारका दरले प्राप्त गर्ने छन्। योसँगै एकल महिला, अपांगता भएका व्यक्ति, लोपोन्मुख जातिलगायतलाई दिइंदै आएको भत्ता रकम पनि दोब्बर पाउनेछन्। नागरिक दैनिकमा...

– जलविद्युत आयोजनाहरुका लागि घरघरमा विलुजी, जनजनमा शेयर
– जसमा ५१ सरकारको र नेपाली र गैरआवासीयको ४९ प्रतिशत लगानी रहने
– जलविद्युत क्षमता यकिन गर्न सर्वेक्षण गर्नेदेखि प्रसारण लाइन निर्माण गर्ने योजना
– विद्युत आयातको बैकल्पिक व्यवस्था...

सरकारले पानी जहाज किन्नका लागि बजेटमै व्यवस्था गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले पानीजहाज सञ्चालनको तयारी तथा कार्यान्वयन गरिने जानकारी दिए ।
केहि साताअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्द र प्रशान्त महासागरमा नेपालले पानी जहाज...