
काठमाडौं- अचानक मुटु बन्द भएर हुने मृत्युबाट जोगाउने आइसिडी (इम्प्लान्टेबल कार्डियाक डिफिब्रिलेटर) प्रविधिबाट काभ्रेमा एक व्यक्तिको सफल उपचार भएको छ ।
मुटुको धड्कन नियन्त्रण गर्ने उक्त नयाँ प्रविधिबाट बनेपाका ५८ वर्षिय केशव गौतमको सफल...

काठमाडौँ : आइतबार साँझ पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पुत्र प्रकाश दाहालले फेसबुकमा एउटा फोटो पोस्ट गरे। फोटोमा प्रचण्ड लड्डुको एउटा प्याकेट बाँड्दै छन् भने हिजोमात्रै मोहन वैद्यलाई एक्ल्याएर आफूले नेतृत्व लिएको घोषणा गरेका रामबहादुर...

काठमाडौं । पृथ्वी राजामार्गको गल्छी हुँदै नुवाकोट पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले १५ वर्ष पछि नुवाकोटको भैरवी मन्दिरमा पूजा गरेका छन् ।
परिवार सहित नुवाकोट पसगेका पूर्वराजाले नुवाकोटका विभिन्न मठमन्दिरमा पूजा अर्चनान गरेका थिए । पूजा...

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकारले सस्तो लोकप्रियताका लागिमात्र नीति तथा कार्यक्रम ल्याएको बताएका छन् ।
इलाम सदरमुकाममा नेपाली काँग्रेस जिल्ला कार्यसमितिद्वारा आयोजित कार्यकर्ता भेटघाटमा नेता कोइरालाले बजेटले सबै क्षेत्रलाई समेट्न नसकेको धारणा...

राधिका ढकाल, वैशाख मेलम्ची खानेपानी आयोजनाको १६ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ । मेलम्ची खोलादेखि सुन्दरीजलसम्म २७ किलोमिटर लामो सुरुङमध्ये अझै ११ किलोमिटर खन्न बाँकी छ । भूकम्प र नाकाबन्दीका कारण झन्डै १...

काठमाडौं । हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले सिन्धुपाल्चोकको गिरान्चौर एकीकृत बस्ती निर्माणको काम बुधबारबाट सुरु गरेका छन् । भूकम्प गएको एक वर्ष पुगेकै दिन सो बस्ती शिल्यान्यास गरिएको थियो ।
सिन्धुपाल्चोक मेलम्ची...

काठमाडौं । वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मच्छिन्द्रनाथको रथ तान्न सुरु भएको छ । मंगलबार बाजागाजासहित रातो मच्छिन्द्रनाथको रथ तान्न सुरु गरिएको हो ।
पहिलो दिन ललितपुरको पुल्चोकबाट गाबहालसम्म रथ तानिएको छ । रथ...

काठमाडौं । शक्तिशाली भूकम्प गएको एक वर्ष वितिसक्दा पनि भूकम्पको पराकम्प आउने क्रम रोकिएको छैन ।
आज बिहान ७ बजेर ४ मिनेट जाँदा धादिङलाई केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको...

नेकपा एमालेको नेतृत्वमा बनेको सरकारले आइतबार वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
संसद्मा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा प्रस्तुत गरिएको १ सय ३८ बुँदे नीति तथा कार्यक्रम एमालेको चुनावी घोषणा पत्रजस्तो भएको विरोधीहरुले आरोप लगाएका...

सरकारले ‘एक घर, एक रोजगार’ कार्यक्रम घोषणा गरेको छ । नागरिकको आर्थिक स्थितिलाई सुधार्न सरकारले कम्तिमा एक घरका एक व्यक्तिलाई रोजगारीको ग्यारेन्टी गर्ने कार्यक्रम घोषणा गरेको हो ।
आज संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेको...