जैसीदेवलमा मानव कंकाल भेटिएपछि पुरातत्त्व विभागले परीक्षणका लागि बेलायत पठाउने

अठारौं शताब्दीको इतिहास बोकेको जैसीदेवल मन्दिरको उत्खननका क्रममा मानव कंकाल भेटिएको छ। पुरातात्त्विक महत्त्वको सो सम्पदा २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले ध्वस्त भएपछि उत्खनन गर्दा डढेको अवस्थामा कंकाल भेटिएको हो। चौतारिया लक्ष्मीनारायण जोशीले मल्लकालमा...

केयु उपकुलपति नियुक्तिमा राजनीतिक हस्तक्षेप

गुणस्तरीय पढाइ, प्रभावकारी परीक्षा तथा मूल्यांकन प्रणालीले स्थापित काठमाडौं विश्वविद्यालय (केयु) पछिल्लो समय राजनीतिक हस्तक्षेपले जर्जर छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा अग्रणी यो  संस्थाको भविष्य राजनीतिक भागबन्डाकै कारण अन्योलग्रस्त बन्दै छ। मंसिर २६ गते केयु...

रुसी राष्ट्रपति पुटिनलाई कारवाही गर्ने ओबामाकाे चेतावनी

वासिङट–अमेरिकी राष्ट्रपति बाराक ओबामाले नोभेम्बरमा भएको राष्ट्रपतिको चुनाव अगावै रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई ह्याकिङमा नलाग्न आग्रह गरेको बताएका छन् । शनिबार ‘के ओबामालाई इमेल ह्याकिङ प्रकरणमा रुसी राष्ट्रपतिको हात छ जस्तो लाग्छ’ भनी सोधिएको...

विप्लवले काठमाडौँको चन्द्रागिरी डाँडा बेचेर खान नपाइने बताए

नेकपा (माओवादी) का महासचिव विप्लवले काठमाडौँको चन्द्रागिरी डाँडा बेचेर खान नपाइने बताएका छन् । उनले धार्मिक र प्राकृति रुपमा महत्वपूर्ण चन्द्रागिरीलाई स्थानीय जनतालाई नसोधेर ब्यक्तिगत नाफामा बेचेको बताए । शनिबार विहान एक टेलिभिजनसँग अन्तरवार्ताको...

चीनका एक उच्च नेता पुस ३ गते नेपाल भ्रमणमा आउने

मंसिर, काठमाडौं । चीनका एक उच्च नेता पुस ३ गते नेपाल भ्रमणमा आउने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका प्रचार विभाग प्रमुख लिउ छिपाओ नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गरी...

राजधानीकै प्रहरी कार्यालयमा आक्रमण

काठमाडौं– काठमाडौंको बौद्ध नयाँबस्तीस्थित प्रहरी बिटमा एक समुहले तोडफोड गरेको छ । सो समुहले प्रहरी बिटमा प्रवेश गरी त्यहाँ पार्किङ गरेर राखिएका ४ ओटा मोटरसाइकल जलाइदिएका छन् । बिटमा रहेको बा.२.ब. ३७८३, बा.८०.प. ८६८३ र...

जलविद्युत्मा भारतबाहेकको लगानी सम्भावना समाप्त

भारतले यसै साता जारी गरेको क्रस बोर्डर विद्युत् व्यापार निर्देशिकाले नेपालमा जलविद्युत् विकासलाई ठूलो चुनौती खडा गरेको छ । भारतीय लगानीबाहेकका जलविद्युत् कम्पनीबाट विद्युत् खरिदलाई नियन्त्रित गर्ने भारतीय नीतिले नेपालमा तेस्रो देशको लगानीको सम्भावना...

इन्टरनेट सञ्जालमा भारतीय एकाधिकार तोडियो, चीनसँग टेलिकमको सम्झौता

२२ मंसिर, काठमाडौं । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोवलबीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थनीय केबुलमार्गबाट जोड्न नेपाललाई आइपी सर्भिस उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल टेलिकमका प्रमुख...

एमालेको निर्णयः सदनमा अझै कडा, प्रदेशको आन्दोलन देशभर

मंसिर, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले ५ नम्बर प्रदेशमा चलिरहेको आन्दोलनलाई देशव्यापी विस्तार गर्ने भएको छ । साथै उसले सदनमा जारी संघर्षलाई अझै कडा बनाउने भएको छ । अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको...

संविधान संशोधन विरोधमा भारतमा प्रदर्शन

मंसिर, काठमाडौं । सरकारले संसदमा दर्ता गरेको विधेयकको विरोधमा नेपालमा भइरहेको आन्दोलनमा ऐक्वद्धता जनाउँदै भारतको  नयाँदिल्लीस्थित जन्तरमन्तरमा प्रवासी नेपालीका चार संगठनले संयुक्त विरोध प्रदर्शन गरेका छन् । सरकारले भारतको दबाबमा तराई र पहाड विभाजन गर्ने...