राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक आह्वान

मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक आह्वान गरेकी छिन् । राष्ट्रपतिले आइतबार अपराह्न ४ बजे संसदमा रहेका सबै दललाई राष्ट्रपति भवन शीतलनिवास बोलाएकी छिन् । संविधान संशोधन प्रस्तावलाई लिएर दलहरुबीच...

नेकपा एमालेका सांसद सीपी मैनालीले संविधान संशोधन विधेयकको विरोध गर्ने क्रममा प्रधानमन्त्रीलाई ‘बहुला कुकुरले त टोकेको’ भनेपछि संसदमा हंगामा

मंसिर, काठमाडौं । नेकपा एमालेका सांसद सीपी मैनालीले संविधान संशोधन विधेयकको विरोध गर्ने क्रममा प्रधानमन्त्रीलाई ‘बहुला कुकुरले त टोकेको’ भनेपछि संसदमा हंगामा भएको छ । व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै माले महासचिव...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चाका नेतासँग संविधान संशोधनका विषयमा छलफल

मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चाका नेतासँग संविधान संशोधनका विषयमा छलफल गरेका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । सरकारले मंगलबार संसदमा दर्ता गरेको संविधान संशोधनमा मधेसी मोर्चा सन्तुष्ट छैन ।...

झलनाथ खनालले एमालेलाई एक्ल्याएर संविधान संशोधन सम्भव नभएको बताए

मंसिर, बारा । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एमालेलाई एक्ल्याएर संविधान संशोधन सम्भव नभएको बताएका छन् । प्रेस चौतारी नेपाल बाराले सिमरा विमानस्थलमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले राष्ट्रिय सहमतिका लागि संविधान...

पूर्वराजा सिंगापुरबाट चीन् र भारतको समेत भूमण गर्नुभएको उच्च स्रोतले जानकारी

मंसिर, काठमाडौं । तीन साता लामो सिंगापुर भ्रमणमा निस्किएका पूर्वराजा ज्ञानेन्द्र शाह बुहारी हिमानीसहित काठमाडौं फर्किएका छन् । गत कात्तिक २३ मा सिंगापुर पुगेका पूर्व राजा हिजो नेपाल फर्किएका हुन् ।  पूर्वराजा सिंगापुरबाट चीन् र...

संस्कार सुधार समाज नेपालले अन्तिम संस्कार विधि लामो भएको भन्दै त्यसलाई ५ दिनमा झार्नुपर्ने जनाए

काठमाडौं ।  संस्कार सुधार समाज नेपालले  अन्तिम संस्कार विधि लामो भएको भन्दै  त्यसलाई ५ दिनमा झार्नुपर्ने जनाएको छ । काजकिरियालाई समय सान्दर्भिक बनाउनुपर्छ भनेर  अभियानमा लागेको समाजले शनिबार पाँच दिने अन्त्य पद्धती पुस्तक सार्वजनिक गर्दै...

क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन

मंसिर, काठमाडौं । क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भएको छ । क्युवाको सरकारी टेलिभिजनले उनको निधनको पुष्टि गरेको बीबीसीले जनाएको छ । क्यास्ट्रोलाई क्यूवामा कम्युनिष्ट क्रान्तिका नायक मानिन्छ । फिडेल क्यास्ट्रोले करिब...

योगको अभ्यासले मानव शरीरमा चेतनाको विकास गर्दछः राष्ट्रपति

मंसिर, वीरगन्ज। राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वीय सभ्यताको अभिन्न अङ्गको रुपमा रहेको योगले मानवजीवन स्वस्थ बनाउने भएकाले यसको अपरिहार्य आवश्यकता रहेको बताएकी छिन् । वीरगन्जको आदर्शनगर रङ्गशालामा आजदेखि सञ्चालित योग विज्ञान शिविर—२०७३ को आज विहान उद्घाटन...

बालुवाटारमा प्रचण्ड र नारायणकाजी कड्किँदा मधेसी नेता बोलेनन् !

मंसिर, काठमाडौं । संविधान संशोधनका लागि सरकारलाई लगातार दबाव दिँदै आएको मधेसी मोर्चाका नेताहरुले बुधबार बालुवाटारमा कडा प्रश्नको सामना गर्नु परेको छ । संविधान संशोधनबारे छलफल गर्न भन्दै प्रधानमन्त्री प्रचण्डलेे मधेसी मोर्चा र संघीय गठवन्धनका...

जनयुद्धका नायक नयाँ राजा बनेर जन्मिए : वैद्य

काठमाडौं – क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नयाँ राजाको रूपमा उदाएको बताएका छन् । शान्तिसम्झौता गलत ढंगले भएकाले दाहाल संसदको नयाँ राजा बन्न पुगेको उनले बताए । शान्ति सम्झौताको दश वर्ष पुगेको अवसरमा...