संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक आज बस्दै

पुस, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक आज बस्दैछ । प्रमुख तीन दलबीच चुनावको मिति घोषणाबारे सकारात्मक छलफल भएलगत्तै मधेसी मोर्चाले बैठक बोलाएको हो । तमलोपा कार्यालय विजुलीबजारमा विहान ११ बजे बस्ने बैठकमा पछिल्लो...

पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीमाथि फिल्म बन्दै

काठमाडौं। पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीमाथि फिल्म बन्दैछ, र यो विषयलाई उनले आफै सार्वजनिक गरिसकेका छन्।  फिल्म बने पनि त्यसमा ओलीले अभिनय गर्ने नगर्ने विषय टुङ्गो लागेको छैन्। तर उनीमाथिको फिल्म आउनु अघि...

क्रिसमसको अवसरमा आयोजित ‘नागरिक प्रजेन्ट्स रूस्लान म्यूजिक एण्ड फूड फेस्टिवल’

काठमाडौं- फन्टास्टिक वण्डरफुल हुनेथियो लाईफ मेरो मनको तालैमा हाने तिम्ले डाइभ पानी पर्यो असिना झर्यो दाईको रुमाल भाउजुलाई मन पर्यो …लोक तथा र्याप शैली मिसिएको संगीतमा अल्मोडा राना उप्रेतीले यो गीत गाएपछि युट्युबमा राख्दा निकै हिट बन्यो। जाउलाखेल...

सत्तारूढ नेपाली कांग्रेसले तत्काल स्थानीय निकाय निर्वाचनको तयारी अघि बढाउन सरकारसँग माग गरे

काठमाडौं- सत्तारूढ नेपाली कांग्रेसले तत्काल स्थानीय निकाय निर्वाचनको तयारी अघि बढाउन सरकारसँग माग गरेको छ। पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र प्रभावशाली नेताको बैठकले संविधान कार्यान्वयन र प्राप्त उपलब्धि रक्षाका लागि निर्वाचनमा जानुको विकल्प नभएको ठहर...

त्रिविमा प्राध्यापक बढ्दै, विद्यार्थी घट्दै: एक प्राध्यापकको भागमा १३ विद्यार्थी

पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा केही वर्षयता विद्यार्थी संख्या ह्वात्तै घटेको छ। विभिन्न तहका प्राध्यापक संख्या भने क्रमशः बढेको छ। विद्यार्थी घटेपछि प्राध्यापकको भारसमेत कम हुँदै गएको छ। स्नातक र स्नातकोत्तर तहमा झन्डै आधा लाख...

काठमाडौँ महानगरपालिका र जनगणतन्त्र चीनको चेङ्दु नगरबीच आज भगिनी सम्बन्ध

पुस, काठमाडौं । काठमाडौँ महानगरपालिका र जनगणतन्त्र चीनको चेङ्दु नगरबीच आज भगिनी सम्बन्धका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । काठमाडौँ महानगरपालिकाले यहाँ आज आयोजना गरेको औपचारिक समारोहमा महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङ र चेङ्दु...

सातौँ राष्ट्रिय खेलकुद शुक्रबारदेखि पूर्वाञ्चलमा सुरु हुँदै

पुस । सातौँ राष्ट्रिय खेलकुद शुक्रबारदेखि पूर्वाञ्चलमा सुरु हुँदै छ । साताव्यापी जारी रहने सो प्रतियोगितामा विभिन्न ३५ खेलमा २९४ स्वर्ण, २९४ रजत र ४४७ कास्य गरी एक हजार ३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ...

नेकपा एमालेका नेता माधव कुमार नेपालले संशोधन प्रस्ताव थाती राखेर निर्वाचनमा जानुपर्ने धारणा

मोरङ : संविधान संशोधन प्रस्तावको विषयमा मौन रहेका नेकपा एमालेका नेता माधव कुमार नेपालले संशोधन प्रस्ताव थाती राखेर निर्वाचनमा जानुपर्ने धारणा सार्वजनिक गरेका छन् । संशोधन प्रस्ताव दर्तासंगै अमेरिका लागेका नेपाल स्वदेश फर्किए पनि उनले...

आज दैनिक पत्रपत्रिकाको फ्रन्ट पेजः फास्टट्रयाक नेपालले नै बनाउने

पुस, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाले अख्तियारका निलम्बित प्रमुखमाथि अदालतमै दुव्र्यवहार भएको समाचारलाई फरक-फरक शीर्षक दिएर फ्रन्टपेजमा महत्वका साथ छापेका छन् । अन्नपूर्ण पोस्ट् दैनिकले सर्वोच्चमा लोकमाथि दुव्र्यवहारले अदालत नै असुरक्षित भएको...

पुराना वामपन्थी नेताहरु मोहनविक्रम सिंह र मोहन वैद्यवीच कार्यगत एकता सुरु

पुस, काठमाडौं । पुराना वामपन्थी नेताहरु मोहनविक्रम सिंह र मोहन वैद्यवीच कार्यगत एकता सुरु थएको छ । र, यो मोर्चाबन्दीमा युवा माओवादी नेता विप्लवसमेत सहभागी भएका छन् । तीनै नेताले संयुक्त वक्तव्य जारी गर्दै...