
जेठ, काठमाडौं । प्रेस काउन्सील नेपालका अध्यक्ष भवानी प्रसाद बरालले आज कार्यभार सम्हालेका छन् ।
सरकारले उनलाई जेठ ४ गते प्रेस काउन्सीलको अध्यक्षमा नियुक्त गरेको थियो ।
आइतबार पद तथा गोपनियताको सपथपछि कार्यभार सम्हाल्दै बरालले बिगतको...
काठमाडौं—सरकारले यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि वैशाख २५ गतेदेखि ३१ सम्म प्रदेश नं. ३, ४ र ६ का ३४ जिल्लाका सबै शिक्षण संस्थालाई बिदा दिने निर्णय गरेको छ।
गृह...

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले यस वर्ष पनि समयमै विद्यालय तहका पाठ्यपुस्तक छपाइ गर्न नसक्ने भएको छ । शैक्षिक सत्रको सुरुमा विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्नुपर्नेमा अझै ४७ लाख पाठ्यपुस्तक छाप्न बाँकी छ ।
केन्द्रका...
काठमाडौं- पछिल्लो तीन वर्षयता विद्यालय शिक्षामा छोराभन्दा छोरीले संख्यात्मक रूपमा उछिनेका छन्। चार वर्षअघिसम्म विद्यालय शिक्षाको माध्यमिक तहसम्ममा छोरीको पहुँच पुर्याउन मुस्किल पर्ने गरेकोमा हाल कक्षा १० को परीक्षामा छोराभन्दा छोरीको संख्या धेरै रहेको तथ्यांकले...

काठमाडौं— उच्च शिक्षामा नेपालीको सहज पहुँच पुर्याउने लक्ष्यसहित सरकारले खोल्न लागेको खुला विश्वविद्यालय सञ्चालनमा नआउँदै पदाधिकारी नियुक्तिमा दलीय भागबन्डा सुरु भएको छ।
पदाधिकारी नियुक्ति दलीय भागबन्डामा भए त्यसले खुला विश्वविद्यालयको मर्मलाई धुमिल बनाउने विज्ञहरूको विश्लेषण...
आज चैत्र ३ गते देखि देशभर एसएलसी (एसईई) ) को परीक्षा बिहान ८ बजेदेखि एकैसाथ सुरु हुने एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जामटेड एसएलसी (एसईई) को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको...

फागुन, बिराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका चारवटा आगिंक र १४९ वटा सम्बन्धन प्राप्त कलेजमा अध्ययनरत्त ८ हजार ७ सय ६४ जना विद्यार्थी दीक्षित भएका छन् ।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा आइतबार...

फागुन काठमाडौं । ‘१५ वर्ष जेल। पाँच लाख जरिबाना’, २३ बर्षे ठिटोले यो सजाय सुनेपछि के सोच्ला ? ‘सक भएँ। तर मेरा लागि यो सामना गर्नुको विकल्प थिएन । माथिल्लो अदालतले न्याय दिन्छ भन्ने...

फागुन, काठमाडौं । स्थानीय तहको निर्वाचनका कारण राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा तालिका पछि सारेको छ ।
राष्ट्रिय परीक्षा बोर्डका कार्यकारी निर्देशक डिल्लीराम रिमालका अनुसार अब कक्षा ११ को परीक्षा असार १ देखि...

काठमाडौं । नेपाल खुला विश्वविद्यालय ऐन जारी भएकोमा गैरआवासीय नेपाली संघ खुसी ब्यक्त गरेको छ । अज एक विज्ञप्ति जारी गर्दै संघले यो ऐनले विश्वविद्यालय सभामा गैरआवासीय नेपाली संघको महत्वपूर्ण सहभागिताको व्यवस्था गरी भविश्यमा...