मेरो उमेद्वारी स्ववियु सभापति नै किन ?

 नेपाल विद्यार्थी संघको गर्भीलो इतिहाँस लाई साँची राखेर नेपाल विद्यार्थी संघमा पुर्वजहरुले गरेको त्याग, तपस्या र वलिदानबाट विभिन्न आन्दोलनबाट पाएको सकारात्मक परिवर्तनलाई संस्थागत गर्न र ने.वि.संघले देखाएको बाटोमा हिड्न आफूलाई ढाल्न सक्ने मैले आफूलाई...

जम्मा १२ किलो मात्रको शिक्षक कृष्णप्रसाद पौडेललाइ सम्मान

काठमाडौं– अर्घाखाँची जिल्लाको ठूला पोखरा– २ का ६३ वर्षीय एक शिक्षक कृष्णप्रसाद पौडेलको शाररीक तौल जम्मा १२ किलो मात्र छ । बुधबार एक राजधानीमा एक कार्यक्रमबीच शिक्षक पौडेल सम्मानित भएका छन्। रिपोर्टर्स क्लबले उनलाई...

वेलायतको भिषा शुल्क साह्रै महँगो : आरजु देउवा

गोर्खाहरुका बारेमा मैले बुबाकै घरमा हुँदादेखि सुन्दै आएकी हुँ। मेरो आफ्नै घर र मामाघर पनि गोर्खा सैनिकको कुनै न कुनै सम्बन्ध रहँदै आएको छ। तपाइँहरुले माग गर्दै अाएको अधिकारको कुराहरु मलाई नजिकबाट थाहा छ।...

नेपाली सामाजिक अभियन्ता डा. बिष्णुमाया परियारलाई डाईभर्सिटी तथा ईन्क्लुसन सल्लाहकार बोर्डमा नियुक्त

अमेरिका । अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी सहरका मेयर स्टेफन फुलपले एक्सिक्यूटिभ अर्डर जारी गरी नेपाली सामाजिक अभियन्ता डा. बिष्णुमाया परियारलाई डाईभर्सिटी तथा ईन्क्लुसन सल्लाहकार बोर्डमा नियुक्त गरेका छन् । १२ सदस्यीय सल्लाहकार बोर्डमा...

विद्यालयले गेम खेल्न नदिँदा बेलायती नागरिक ज्याक केटर २६ वर्षमै ४० करोडका मालिक

बेलायती नागरिक ज्याक केटर एमएएच कम्पनीका संस्थापक हुन् । उनी ४० करोड पाउण्ड स्टर्लिङका मालिक बन्न सफल भएका छन् । केटरलाई विद्यालयमा पढ्दा गुरुहरुले कम्प्युटरमा गेम खेल्न दिएको भए उनी यसरी धनी हुने थिएनन्...

धनी र गरीबलाई एउटै स्कुलमा पढाऔं, निजी शैक्षिक संस्था राष्ट्रियकरण गरौं

जनतामा पनि ऋण गरेरै भए पनि छोराछोरीलाई बोर्डिङमै पढाउनुपर्छ भावना बढ्दो छ । औसत, निम्नमध्यम वर्गीय र उपल्लो वर्गका नागरिकका छोराछोरी समेत निजी क्षेत्रका विद्यालय गइसकेका छन् ।   यदि सरकारले शिक्षाको सम्पूर्ण जिम्मा लिएर सामुदायिक...

डा.मकाजु दोस्रो पटक केयु उपकूलपति

काठमाडौं— काठमाडौं विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले डा.रामकण्ठ मकाजुलाई उपकुलपतिमा नियुक्त गरेका छन्। ‘प्रधानमन्त्री कार्यालयबाट बोलावट भएपछि उहाँ चिठी बुझ्न जानु भएको छ’, धुलिखेल अस्पतालका प्रबन्ध निर्देशक डा.राजेन्द्र कोजुले नागरिकन्युजसँग भने, ‘विगत चार वर्षमा...

अष्ट्रेलियाका स्थापित विश्वविद्यालय र शैक्षिक संस्थाहरुले आफ्नो संस्थामा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरु इमान्दार, अनुशासित र पढाईमा उत्कृष्ट भएको बताए

सिड्नी । अष्ट्रेलियाका स्थापित विश्वविद्यालय र शैक्षिक संस्थाहरुले आफ्नो संस्थामा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरु इमान्दार, अनुशासित र पढाईमा उत्कृष्ट भएको बताएका छन् ।   एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिसेजले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित भएका अष्ट्रेलियाका...

अब साझा प्रकाशनमा राजनीति गरे अवकाश

बौद्धिक संस्था राजनीतिले डुबेको भन्दै साझा प्रकाशनले अब छनोट गर्ने कर्मचारीको नियुक्ति पत्रमै ‘राजनीति गरे अवकाश दिन सक्नेछ’ भन्ने लेख्ने भएको छ । पछिल्लो दुई वर्षमा एक सय ७२ जना कर्मचारीलाई सेवाबाट च्युत गरी...

नेपालमै पहिलो पटक झापामा बाल महोत्सव

माघ, झापा । नेपालमै पहिलो पटक झापामा बाल महोत्सव हुने भएको छ । उज्यालो बाल क्लब लखनपुरको आयोजनामा माघ १४ देखि १६ गतेसम्म महोत्सव हुन लागेको हो । महोत्सवमा करिब डेढ लाखको सहभागिता रहने अपेक्षा...