कसरी बनाउने सिक्स प्याक ?

शरीरलाई आकर्षक देखाउन फिट्नेस सेन्टर धाउने युवा जमात बढ्दो छ । तर, जो फिट्नेस सेन्टर वा घरमै बसेर पनि नियमित व्यायाम गरेर आफ्नो शरीर सुन्दर बनाउन खोजिरहेका हुन्छन्, उनीहरूलाई सही परामर्श दिने फिट्नेस गुरुको...

सातबुँदे सहमतिपछि सुदूरपश्चिम विश्वविद्यालयमा विद्यार्थीले लगाएको ताला खोले

पुस, कञ्चनपुर । सातबुँदे सहमतिपछि सुदूरपश्चिम विश्वविद्यालयमा विद्यार्थीले झन्डै दुई साता अघि लगाएको ताला खोलेका छन् ।   आन्दोलनरत विद्यार्थी र विश्वविद्यालय प्रशासनबीच सोमबार भएको वार्तामा तालाबन्दी खोल्ने सहमति अनुरुप विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाइएको ताला आज...

पंक्षी चित्र लेखनको पचास वर्ष प्रदर्शन हुँदै

काठमाडौं/ प्रकृति संरक्षणको संसारमा पचास वर्षअघि डा. रबर्ट फ्लेमिङ्गद्वारा लिखित पुस्तक ‘बर्डस् अफ् नेपाल’ पुस्तक प्रकाशित भएपछि एकजना नेपाली चित्रकार हिरालाल डंगोल विश्वमै चर्चित बन्नुभयो । नेपालका कुना कन्दरामा पाइने विभिन्न प्रजातिका पंक्षीहरुका चित्र...

डा. अरुणा उप्रेती भन्छिन्- चामल नहुँदैमा ‘भोकमरी’ हुँदैन

पुस, काठमाडौं । पोषणविद डा. अरुणा उप्रेतीले कर्णालीको ‘भोकमरी’बारे एउटा नयाँ डिस्कोर्स सुरु गरेकी छिन् । कर्णालीमा जेलाई ‘भोकमरी’ भनियो, डा. उप्रेतीको परिभाषामा त्यो ‘भोकमरी’ भित्र निकै ठूलो भ्रमले बास गरेको छ । पोषणविद् डा....