कोरोना संक्रमित क्याप्टेन लामा भन्छन्, यो रोगलाई सामान्य नठान्नु

काठमाडौं : नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह गरेका छन्। कोरोना संक्रमण भएर स्टार अस्पतालमा उपचाररत लामाले एक भिडियो सन्देशमार्फत उनले कोरोनालाई हल्का रुपमा नलिन र आफ्नो सुरक्षामा नचुक्न...

बनेपा नालामा पर्यटकिय ताल निर्माणको लागि बजेट विनियोजन

बनेपा । बनेपा नगरपालिका वडा नं. २ मा रहेको जलजले पर्यटकिय ताल निर्माणको लागि बजेट विनियोजन गरिएको छ । वागमति प्रदेश सभामार्फत रु. ९ करोड ७ लाख ७० हजार रकम विनियोजन भएको प्रदेश सभा...

कैलालीका नदीमा देखिने डल्फिनकाे विदेशी पर्यटकले अवलोकन

कैलाली – कोभिड–१९ का कारण पर्यटन वर्ष प्रभावित भए पनि प्रकृतिप्रेमी पर्यटकलाई भने रोक्न सकेको छैन । वर्षायाममा कैलालीका नदीमा देखिने डल्फिनकाे विदेशी पर्यटकले अवलोकन गरेका छन् । लकडाउनमा नेपालमै रहेका इङ्ल्याण्डका दुई र नेदरल्याण्डका एक जना पर्यटक...

नेकपा पार्टी सरकार र हामी जनता

यो सरकार तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र २ पार्टी मिलेर बनेको सरकार हो पछी २ पार्टी एकता भएर नेकपा बनेको छ । ७ ओटा प्रदेश मध्य ६ ओटा मा नेकपा को बहुमत...

खर्च धान्न नसक्ने भएपछि अमेरिकाले ३० खर्ब अमेरिकी डलर ऋण लिने

काठमाण्डौ – अमेरिकाले यो वर्षको दोस्रो त्रैमासिकमा ३० खर्ब अमेरिकी डलर ऋण लिने भएको छ । कोरोनाका कारण सरकारी स्रोतले सरकारी खर्च धान्न नसक्ने भएपछि अमेरिकाले ३० खर्ब डलर ऋण लिन लागेको हो । यो ऋण...

हिमपहिरो, नेपाली गाइडसहित ९ पर्यटक सम्पर्कबिहीन

माघ, पोखरा । अन्नपूर्ण पदमार्गमा हिमपहिरो गएको छ । पदमार्ग अन्तर्गत देउराली नजिकै हिउँ पहिरोमा केही पर्यटक परेको आशंका गरिएको छ । हिमपहिरोमा केही चिनियाँ र कोरियन पर्यटक परेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले...

बुटवलमा ढुवानी ग्राम अर्थात ट्रान्सपोर्ट भिलेज बन्ने

 पुस, बुटवल । बुटवलमा ढुवानी ग्राम अर्थात ट्रान्सपोर्ट भिलेज बन्ने भएको छ । बुटवल उपमहानगरपालिकाले व्यस्त बजार क्षेत्रमा रहेका ढुवानी व्यवसाय (ट्रान्सपोर्ट)लाई एकै स्थानमा व्यवस्थित गर्ने योजना अघि बढाएको हो । प्रदेशको अस्थायी मुकाम बुटवलमा...

बेलायतको लण्डनमा गुड्ने ६० वटा बसको भित्तामा यतिबेला नेपाल देख्न पाइन्छ

साउन, काठमाडौं । बेलायतको लण्डनमा गुड्ने ६० वटा बसको भित्तामा यतिबेला नेपाल देख्न पाइन्छ । नेपाल पर्यटन बोर्डका अनुसार बोर्ड र बेलायतस्थित नेपाली दूतावासको समन्वयमा बेलायतमा नेपाल ब्राण्डिङ अभियान शुरु भएको छ । त्यसक्रममा करिब...

नासाको अन्तराष्ट्रिय अन्तरीक्ष स्टेसनमा आगामी वर्षबाट पर्यटकहरु समेत जान पाउने

अमेरिकी अन्तरीक्ष एजेन्सी नासाको अन्तराष्ट्रिय अन्तरीक्ष स्टेसनमा आगामी वर्षबाट पर्यटकहरु समेत जान पाउने भएका छन् । त्यसका लागि अन्तरीक्ष पर्यटकहरुले एक रातको ३५ हजार डलर शुल्क तिर्नुपर्नेछ । नासका अनुसार स्पेस स्टेसनलाई पर्यटन तथा अन्य...

अन्ततः नेपाल र जापानबीच नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता भए

काठमाडौ– अन्ततः नेपाल र जापानबीच नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार आगामी अप्रिल १ देखि नेपाली कामदारलाई जापान पठाउने प्रक्रिया शुरु हुनेछ । जापानी कानुन बमोजिम नेपाली श्रमिकहरुको रोजगारीका सेवा,...