धनकुटामा आज चौथो दिन पनि निषेधाज्ञा कायमै

धनकुटामा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा र आन्दोलनरत पक्षले आव्हान गरेको आम हड्ताल जारी रहँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ । धनकुटामा आज चौथो दिन पनि निषेधाज्ञा कायमै छ ।  बन्दकर्ता र प्रशासनको दोहोरो चपेटामा सर्वसाधारणको...

काभ्रेको उग्रचण्डी नालामा ३७ प्रकारका पशु तथा पक्षीजन्य खोप उत्पादन सुरु

काठमाडौं । भारतीय पशु–पक्षीजन्य खोप उत्पादन कम्पनी हेस्टर बायोसाइन्सेज (एचबिएल) र गोल्छा समूहको लगानीमा खुलेको हेस्टर बायोसाइन्सेस् नेपालले उत्पादन सुरु गरेको छ । काभ्रेको उग्रचण्डीमा स्थापन भएको उद्योगले ३७ प्रकारका पशु तथा पक्षीजन्य खोप उत्पादन...

खुल्ला ठाउँमा शौच गरेको भेटिए युवाहरुको समूहले १५ किलोको फूलको माला र अबिर लगाइदिने

पुस, सप्तरी । राम्रो काम गर्नेलाई माला लगाएर तथा अबीर दलेर सम्मान गर्ने गरिन्छ । राजविराजमा भने यसको ठीक उल्टो अभियान प्रारम्भ गरिएको छ । नगरको सार्वजनिक ठाउँमा शौच गर्नेलाई फूलमाला र अबीरले स्वागत गर्ने...

कस्तो हुनुपर्छ वामगठबन्धनको सरकार ? राम कार्कीको विश्लेषण

नेकपा एमाले र माओवादी पार्टीबीच पार्टी एकता हुँदै छ । चुनावमा वामगठबन्धन बनाएर गएका यी दुई पार्टीहरू अहिले पार्टी एकताको कुरामा अगाडि बढेको छ । जनताले पार्टी एकता गर्ने भनेपछि बहुमत दिए । अब यो...

मृगलाई हानेको गोली दुर्गालाई लाग्यो, ४ जना पक्राउ

पुस, काठमाडौं । बुधबार दिउँसो करिब २ बजे टोखाको जंगल छेउ गोली चलेको आवाज आयो । लगत्तै, प्रहरी वृत्त महाराजगञ्जका डीएसपी योगगन्द्रसिंह थापासहितको प्रहरी टोली त्यहाँ पुग्यो ।   घटनामा जंगल छेऊ घाँस काट्दै गरेकी ३५ वर्षीय...

माओवादी अध्यक्ष प्रचण्डलाई एमाले महासचिव ईश्वर पोखरेलको अभिव्यक्तिले झस्कायो ।

मंसिर, काठमाडौं । चुनावी अभियान सकेर चितवनबाट काठमाडौं आइपुगेकै दिन माओवादी अध्यक्ष प्रचण्डलाई एमाले महासचिव ईश्वर पोखरेलको अभिव्यक्तिले झस्कायो । त्यसको भोलिपल्टै अर्थात शुक्रबार प्रचण्डले एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरे । गत दशैंमा एमाले र...

वाम गठबन्धनले प्रदश नं. २ मा प्रतिनिधिसभा तर्फ खाता खोले

मंसिर, रौतहट । वाम गठबन्धनले प्रदश नं. २ मा प्रतिनिधिसभा तर्फ खाता खोलेको छ ।   रौतहट क्षेत्र नं. ३ बाट वाम गठबन्धनले प्रतिनिधिसभामा खाता खोलेको हो । रौतहट-३ मा माओवादी केन्द्रक प्रभु साह विजयी भएका...

गणनाका क्रममा कांग्रेसको स्थितिमा सुधार देखिएन

२२ मंसिर, काठमाडौं । पहिलो चरणमा निर्वाचन सम्पन्न भएका ३२ जिल्लाका ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये वामपन्थी गठबन्धनले २९ सिटमा अग्रता लिइरहेको छ । कांग्रेस ४ सिटमा मात्रै अगाडि देखिएको छ ।   मतगणना सकिएका तीन निर्वाचन...

नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको देवचुली नगरपालिका १ केउरानीमा शंकास्पद बस्तु भेटिए

मंसिर, कावासोती । नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको देवचुली नगरपालिका १ केउरानीमा शंकास्पद बस्तु भेटिएको छ । शंकास्पद बस्तुलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । कोकको बोतल, मोबाइलको बेट्री, तार लगायतका सामग्री राखेर सर्वसाधारण...

चितवनको भरतपुर महानगरपालिकाको पाँच नम्बर वडा कार्यालयमा बम विस्फोट

१७ मंसिर, चितवन । चितवनको भरतपुर महानगरपालिकाको पाँच नम्बर वडा कार्यालयमा बम विस्फोट भएको छ । बम विस्फोटबाट वडा कार्यालय र त्यससँगै रहेको नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखा कार्यालय भवनमा क्षति पुगेको छ । जिल्ला...