नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले भने चुनावको प्रचारमा रोबोटको प्रयोग

१६ मंसिर, सुनसरी । प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवारहरु मतदाताको मत आकर्षित गर्न अनेक तरिका अपनाइरहेका छन् ।   सुनसरी क्षेत्र नम्वर २ प्रदेश ‘क’ का नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले भने चुनावको प्रचारमा रोबोटको...

वाम गठबन्धनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १३७ सिट जित्ने दावी

काठमाडौं । वाम गठबन्धनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १३७ सिट जित्ने दावी गरेको छ । एमाले महासचिव ईश्वर पोख्रेलले कम्तिमा पनि वाम गठबन्धनले एक सयदेखि १३७ सिट जित्ने दावी गरेका हुन् । प्रेस चौतारी र प्रेस सेन्टर नेपालले...

​तुलसीपुर बम विष्फोटमा घाइते म्यादी प्रहरीको मृत्यु

१३ मंसिर, दाङ । दाङको तुलसीपुरमा अज्ञात समूहले गराएको बम विष्फोटमा घाइते भएका एक म्यादी प्रहरीको उपचारको क्रममा मृत्यु भएको छ । विष्फोटमा गम्भीर घाइते तुलसीपुर उपमहानगरपालिका १८ का विनोद चौधरीको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारकाे...

गोरखाको जौबारीमा एक लाख रुपैयाँ नगद र चुनावी प्रचार सामाग्रीसहित नयाँशक्ति पार्टीका कार्यकर्ता पक्राउ

१० मंसिर, गोरखा । गोरखाको जौबारीमा एक लाख रुपैयाँ नगद र चुनावी प्रचार सामाग्रीसहित नयाँशक्ति पार्टीका कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ परेका ५ जनालाई जौबारी इलाका प्रहरी कार्यालयमा राखिएको छ ।   नयाँ शक्ति पार्टीको...

बाराको सिमरामा नेपाली कांग्रेसका उम्मेदवार चढ्ने गाडीमा प्रेसर कुकर बम बिष्फोट

मंसिर, सिमरा । बाराको सिमरामा नेपाली कांग्रेसका उम्मेदवार चढ्ने गाडीमा प्रेसर कुकर बम बिष्फोट भएको छ । बारा क्षेत्र नम्बर ४ (क) का नेपाली कांग्रेसका प्रदेश सभा उम्मेदवार ओमकृष्ण कार्की चढ्ने गाडीमा बिहान बम...

एमाले पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे लडेर घाइते

कात्तिक, काठमाडौं । धादिङका वाम गठबन्धनका साझा उम्मेदवार तथा एमाले पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे लडेर घाइते भएका छन् । धादिङको निर्वाचन क्षेत्र नं १ को प्रदेशसभाका लागि वाम गठबन्धनका साझा उम्मेदवार रहेका पाण्डे बुधबार लडेर...

मेरो जित सुनिश्चित जस्तै छ

योगेन्द्र सङ्ग्रौला उमेद्वार, बाम गठबन्धन काठमाडौं क्षेत्र नं.६, प्रदेश–‘ख’ लामो समयसम्म नेकपा एमालेको राजनीतिमा सक्रिय योगेन्द्र सङ्ग्रौला एउटा कुशल संगठन कर्ता, अनुभवी राजनीतिक कार्यकर्ता र सरल सामाजिक अभियन्ता हुनुहुन्छ । आगामी मंसिर २१ गते हुने निर्वाचनको लागि...

काठमाण्डौ क्षेत्र न.६ मा निर्वाचन महाअभियान सुरु

काठमाण्डौ क्षेत्र न.६ को निर्वाचन महाअभियान सुरु / क. हिमाल शर्मा को संयोजकत्वमा पूरै ६ न. क्षेत्रको साथै प्रदेश ‘क’ को क. तिलक सुनुवार र प्रदेश ‘ख’ को क. लब कुमार बस्नेतको संयोजकत्वमा निर्बाचन...

०६२/०६३ सालको जनान्दोलनको बेलामा पत्रिकामा छापिएको चर्चित फोटोहरु

यी दुइ फोटोहरु ०६२/०६३ सालको जनान्दोलनको बेलामा पत्रिकामा छापिएको चर्चित फोटोहरु हुन् / दुवै फोटोहरु  जनान्दोलनमा गोंगबु क्षेत्रको कमान्डर शमशेर बहादुर गाइजुको उपस्थिति दरो देखाएको छ तर आन्दोलन ताका निकै सक्रिय व्यक्तित्व चुनाबी...

मेरो उम्मेदवारी टुरिष्ट उम्मेदवारका विरुद्ध हो : लब कुमार बस्नेत

२०३५ सालदेखि तत्कालीन नेकपा एमालेबाट राजनीतिमा प्रवेश गरेका लब कुमार बस्नेत काठमाडौं क्षेत्र नं ६ को प्रदेश सभा ख का लागि बाम गठबन्धनका साझा उम्मेदवार योगेन्द्र संगौला विरुद्ध विद्रोही उम्मेदवारका रुपमा खडा भएका छन्...