
काठमाडौं । सत्तारूढ कांग्रेसका झापादेखि कञ्चनपुरसम्मका सांसदहरूले मधेसी जनधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई कांग्रेसमा ल्याउनेबारे छलफल अघि बढाएका छन् ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार भएको छलफलमा सांसदहरूले मधेसका लोकप्रिय नेता गच्छदारलाई फेरि...

काठमाडौं । वैशाख ३१ मा हुने स्थानीय तहको चुनावमा ७९ वटा राजनीतिक दलले मात्रै प्रतिस्पर्धा गर्न पाउने भएका छन्। निर्वाचन आयोगमा दर्ता भएका १ सय १३ वटा दलमध्ये उनीहरूले बुझाएको विवरणका आधारमा ७९ दल...
काठमाडौं । सरकारले ४८१ गाउँपालिकाका कार्यकारी अधिकृत खटाएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अधिकृतहरुलाई गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृतका रुपमा काजमा खटाएको हो । मन्त्रालयले कुनै विलम्ब नगरी खटिएको ठाउँमा रमाना र्लिर हाजिर...

चैत, नेपालगञ्ज । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमालेको सभामा उर्लिएको जनसागर देखेर विरोधीहरुको हार्टअट्याक नहोस् भन्ने कामना गरेका छन् । हार्ट एट्याक भएको खण्डमा दोष एमालेलाई आउन सक्ने नेता नेपालले चिन्तासमेत व्यक्त गरेका...

फागुन, भैरहवा । मधेसी मोर्चाको बन्द र अवरोधको चेतावनीबीच एमालेले आइतबार रुपन्देहीको सदरमुकाम भैरहवामा शान्तिपूर्णरुपमा आमसभा सम्पन्न गरेको छ । सभामा बोल्दै एमाले अध्यक्ष ओलीले पाँच नम्बर प्रदेश हेरफेर हुने गरी गर्न लागिएको संविधान...

काठमाडौं । सप्तरी घटनाको विरोधमा मधेसी मोर्चासहितको संघीय गठबन्धनले आहृवान गरेको नेपाल बन्दको काठमाडौंमा खासै प्रभाव परेको छैन । तर, बन्दका कारण मधेसका जिल्लाहरु भने ठप्पप्रायः छन् ।
काठमाडौंका सडकमा नियमित भन्दा केही कम मात्रामा...

फागुन, काठमाडौं । सप्तरी घटनाका मृतक मृतक तीनैजनाको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै छ । अन्त्येष्टि कहिले हुने हो थाहा छैन, नभएसम्म घरमा चुलो बल्दैन । र, मृतकह तीनै जना राजनीतिबाट टाढा थिए ।
-स्थानीय...

फागुन, काठमाडौं । नेकपा एमालेको मेची-महाकाली अभियानका क्रममा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच सप्तरीमा भएको झडपमा चार जना मोर्चाका कार्यकर्ताको मृत्यु भएको समाचारलाई मंगलबारका सबै दैनिक पत्रपत्रिकाले फ्रन्टपेजमा छापेका छन् । कुनैकुनै पत्रिकाले भने...

फागुन, झापा । नेकपा एमालेले अकस्मात केन्द्रीय कमिटीको संख्या विस्तार गरेको छ । झापाको बिर्तामोडमा शुक्रबार राति बसेको स्थायी कमिटीको बैठकले एकैपटक २० जना मधेसी र थारु नेताहरुलाई केन्द्रीय कमिटीमा सामुहिक प्रवेश गराएको छ...
फागुन, काठमाडौं । मधेसमा रक्षात्मक अवस्थामा पुगेको पार्टी संगठन र जनमतलाई ब्युँताउन एमालेका शीर्षनेता सहित पार्टीको ठूलो पंक्ति शुक्रबारदेखि तराई झर्दैछ । एक हजारभन्दा बढीको केन्द्रीय टोलीसहित शीर्ष नेताहरु मधेस पस्न लागेका हुन् ।...