प्रमुख प्रतिपक्षी एमाले सरकारले चाँडै चुनाव मिति नतोके आन्दोलनमा जाने

काठमाडौं- प्रमुख प्रतिपक्षी एमाले सरकारले चाँडै चुनाव मिति नतोके आन्दोलनमा जाने भएको छ। पोलिटब्युरो बैठकले पारित गरेको अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवदेनमा चुनाव सुनिश्चितताका लागि सरकारले ठोस कदम नचाले जनदबाबका विभिन्न विकल्प खोज्ने...

साझा यातायातले राति साढे ८ देखि ११ बजेसम्म रात्रिकालिन बस सेवा सञ्चालनमा

काठमाडौं – साझा यातायातले रात्रिकालीन बस सेवा सञ्चालनमा ल्याएको छ। मंगलबार रातिदेखि साझा यातायातले पाँच वटा रुटलाई केन्द्रित गरेर  राति साढे ८ देखि ११ बजेसम्म रात्रिकालिन बस सेवा सञ्चालनमा ल्याएको हाे। ‘राजधानीमा आठ बजेपछि यात्रुहरुले...

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आठौं महाधिवेशन उद्घाटन सानदार गरे

फागुण। नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्नो पार्टी सबै खाले विदेशी हस्तक्षेपको विरुद्धमा लड्ने पार्टी भएको बताएका छन्। पार्टीको आठौं महाधिवेशन उद्घाटन समारोहमा बोल्दै महासचिव विप्लवले भने,‘तपाईका चुलोमा पकाएर खाई तपाईहरुका  लागि लड्ने प्रतिवद्धता...

राप्रपा जिल्ला अधिवेशन आज

काठमाडौं- एकता महाधिवेशनको तयारीमा जुटेको राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार जिल्ला अधिवेशन गर्दैछ। पार्टीका प्रवक्ता ठाकुरप्रसाद शर्माका अनुसार जिल्ला अधिवेशनले ७५ जिल्लामा कार्यसमिति निर्वाचित गर्नेछ। ‘माघ २१ गते हामीले दुई सय ४० वटै निर्वाचन क्षेत्रमा...

निर्वाचन आयोगको प्रस्तावः जेठ १ र २० गते चुनावको मिति तोकौं

  काठमाडौं-जेठभित्रै स्थानीय तह निर्वाचन सम्पन्न गर्न तत्काल मिति तोक्न र स्थानीय तह पुनःसंरचना आयोग प्रतिवदेन अविलम्ब उपलब्ध गराउन निर्वाचन आयोगले सरकारसमक्ष आग्रह गरेको छ।कम्तीमा १५ दिनको फरकमा दुई चरणमा निर्वाचन गर्ने भन्दै आयोगले जेठ...

प्रचण्डले भारतको दबाई खाएका छन्ः झलनाथ खनाल

माघ, चितवन । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको दबाई खाएर आएका कारण देशको राष्ट्रिय एकता, स्वाभिमान र अखण्डता कमजोर पारेको आरोप लगाएका छन् ।   नेकपा...

विद्यार्थी नेता स्ववियु उम्मेदवार बन्न अयोग्य, अधिकांश नेता ३०देखि ४० वर्षका

माघ, काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले २८ वर्षे उमेर हदबन्दी तोकेर स्ववियु चुनाव गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । ठूला विद्यार्थी संगठनका नेताहरु चुनावका लागि तयार पनि भइसकेका छन्, तर ती नेताहरु भने स्ववियुमा उम्मेदवार...

भारतले नेपाललाई दिने सहयोगमा बृद्धि गरे

माघ, काठमाडौं । भारतले नेपाललाई दिने सहयोगमा बृद्धि गरेको छ । वित्तमन्त्री अरुण जेट्लीले आर्थिक वर्ष २०१७/१८ का लागि सार्वजनिक गरेको बजेटमा सहयोग बृद्धिको घोषणा गरिएको हो । वित्तमन्त्री जेट्लीले बुधबार संसदमा १४, ७९८ करोडको...

शहीद दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना सन्देश

माघ, काठमाडौं । शहीद दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना सन्देश दिएका छन् । राष्ट्रपति भण्डारीले ज्ञात/अज्ञात शहीदहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै नेपालका विभिन्न राजनीतिक आन्दोलनमा शहीदहरुले निर्बाह गरेको भूमिकाको स्मरण गरेकी...

काठमाडौं उपत्यकासहित पश्चिमी भेगमा हल्का पानीसमेत परे अब जाडो सिधियो

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण शुक्रबार देशभर मौसम बदली भएको छ । काठमाडौं उपत्यकासहित पश्चिमी भेगमा हल्का पानीसमेत परेको छ । उच्च हिमाली भेगमा हिमपात भएको छ ।   पानी र हिमपातका कारण केही चिसो...