नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको ‘कार्यालय तोडफोडको प्रयास भएको’ भनि केही संगठनद्धारा गरिएको दुष्प्रचारप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । सोमबार महासंघ काठमाडौं शाखाको भृकुटी मण्डपस्थित कार्यालय परिसरमा पत्रकार महासंघको सदस्यताका लागि आवेदन दिएका...

माघ, काठमाडौं । लामो समयदेखि अव्यवस्था, बहिष्कार र एजेन्डाविहीनताबाट ग्रस्त संसदमा सोमबार सांसदहरूले राष्ट्रिय सुरक्षा, बढ्दो सुन तस्करी, राष्ट्रियतामा आँच पुग्ने अभिव्यक्ति र गतिविधिसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले एक वर्षभित्र निर्वाचन हुन नसकेको अवस्थामा संघीय...

माघ, विराटनगर । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलेे सीके राउतलाई कारबाही गर्न माग गरेका छन् ।
राउतले स्वतन्त्र मधेसको माग राख्दै गतिविधि गरिरहँदा सरकार मुखदर्शक बनेको उनले बताए । विराटनरमा आइतबार आयोजित कार्यक्रममा...

माघ, काठमाडौं । संविधान संशोधनबारे आआफ्नो अडानमा रहेका प्रमुख तीन दल आगामी वैशाखभित्र स्थानीय चुनाव गर्न सहमात भएका छन् । र, यो चुनाव स्थानीय तहकै हुनेछ ।
प्रधानमन्त्री प्रचण्डको आहृवानमा बालुवाटारमा बसेको कांग्रेस, एमाले र...
माघ, काठमाडौं । नेपा राष्ट्रिय पार्टीका एकमात्र सांसद लक्षण राजवंशीले पार्टीले कारबाही गर्नुभन्दा अगावै सुटुक्क
आफ्नो अलग्गै पार्टी दर्ता गराएको रहस्योद्घाटन भएको छ।
पार्टीको नीतिविरुद्ध संविधान संसोधन बिधेयकविरुद्धको नेकपा एमालेको गठबन्धनमा सहभागी भएको भन्दै गत बुधबार...

काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री प्रेमबहादुर सिंह र कुमार खड्कालाई पद तथा गोपनीयताको शपथ खुवाएकी छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा उनीहरुलाई शपथ ग्रहण गराइएको हो ।
प्रधानमन्त्री...

काठमाडौं : उच्च अदालतका लागि नियुक्त ८० न्यायाधीशको आज सपथ हुने भएको छ। पुस २८ गते सिफारिसमा परेका सवै न्यायाधीशले सोमवार नै नियुक्तिपत्र बुझिसकेका छन्। न्याय परिषद् सचिवालयले बुधवार दिउँसो १ बजे सपथ कार्यक्रम...

– राष्ट्रपति विद्यादेवी भण्डारीले छोरी डा. निशाकुसुमको बिहेमा शुभकामना दिन गरेको आमन्त्रण स्वीकार गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह शीतलनिवास पुगेका थिए । उनी अपराह्न १२ बजेर ३४ मिनेटमा राष्ट्रपति भवन पुगेका थिए । शीतलनिवास पुगेर...

काठमाडौँ : डाक्टर गोविन्द केसी र सरकारबीच भएको सम्झौता रोक्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। बीएण्डसी मेडिकल कलेजले सम्बन्धन र डा गोविन्द केसी र सरकारबीच भएको सम्झौता कार्यान्वयन रोक्न माग गर्दै दायर रिटमा सर्वोच्च...

माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युएईको चारदिने भ्रमणबाट फर्केपछि मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।
चौथो ठूलो दल राप्रपालाई थप तीन मन्त्रालयसहित तथा फोरम लोकतान्त्रिक र साना दुई दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने...