
काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावकाे घोषणा गर्नुभएको छ ।
प्रतिनिधि सभा सदस्यका लागि कात्तिक २६ र मंसिर ३ गते चुनावको घोषणा भएको हो । यसअघि मध्यरातमा बसेको...

३० वैशाख, काठमाडौं । टोखा नगरपालिकाले बागमती प्रदेस सरकार अन्तर्गैत रहेको टोखा चण्डेश्वरीको प्रदेस अस्पतालमा अक्सीजन प्लाण्ट राख्नका लागि नगर प्रमुख प्रकाश अधिकारीले आज पत्राचार गर्नुभएको छ । नगर प्रमुख प्रकाश अधिकारीकाअनुसार नगरपालिकाको ६८...

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावल पार्टीबाट निष्कासित भएका छन्।
अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेको पत्र थमाएका हुन्। चैत ४ र ५ गते नेपाल पक्षले सानेपामा राष्ट्रिय...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र १५ गते काठमाडौँमा मेलम्चीको पानी वितरण हुने बताएका छन् ।
प्रधानमन्त्री ओलीले बुधबार नगरपालिका संघको कार्यक्रमलाई सम्बोधन गर्दै तत्काल फाइप नफुटोस् भनेर चरणबद्ध ढंगले पानी वितरण गरिने प्रष्ट...

२३ फागुन, काठमाडौं । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ ।
न्यायाधीशद्वय कुमार रेग्मी र वमकुमार श्रेष्ठको...

काठमाडौं १९ फागुन । सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो । वार्तामा दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा...

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ । भर्खरै सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर...

काठमाण्डाै – बेलायती राजकुमार ह्यारी दम्पतीको मान पदवी खारेज भएको छ ।
बेलायतका महारानी एलिजावेथ द्वितीय राजकीय सदस्यबाट हटाउँदै राजकुमार ह्यारी र उहाँकी श्रीमती मेघन मर्केलको मान पदवी खारेज भएको घोषणा गर्नुभएको छ ।
बेलायती राजदरबार...

बैतडी, फागुन । भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले भागरथीकै गाउँ दोगडाकेदार गाउँपालिका–७, चडेपानीको लमकट्टेका किशोर दिनेश भट्टलाई सार्वजनिक गरेको छ । बुधबार दिउँसो २ः ०० बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर...

२९ माघ, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघट्नको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा जुलुसमा नारा लगाएर अदालतलाई यही गर् भन्न नमिल्ने बताएका छन् । पार्टीको आदिवासी जनजाति केन्द्रीय विभागले आज...