प्रधानमन्त्री केपी ओली शीतलनिवास पुगे

काठमाडौं । प्रधानमन्त्री केपी ओली शीतलनिवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्‍त्री ओली शीतलनिवास पुगेका हुन् । भेटवार्तामा मुलुककको पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल भएको छ । भेटवार्ता अझै जारी रहेको शीतलनिवास स्रोतले...

प्रहरी अतिरिक्त महानिरीक्षक नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन

नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरी आवश्यक काम थालेको छ। पोखरेलको नेतृत्वमा बनेको उक्त समितिमा प्रहरी नायब महानिरीक्षकसहित ३७ सदस्य रहेको र...

नेकपाका नेता तथा कार्यकर्ताहरु समुह फेर्दै

महोत्तरी– विगतमा १० वर्षे माओवादी जनयुद्धमा होमिएका महोत्तरीको मनराशिशवा नगरपालिकाको मनरा बस्तीका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता राजेन्द्र साह अहिले उपल्लो तहमा बढेको दलभित्रको किचलोमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथ उभिएका छन् । पहिलो संविधानसभा...

नेकपा नुवाकोटमा बलियो ओली कि प्रचन्ड ?

नेकपा नुवाकोटमा बलियो ओली कि प्रचन्ड ? नेपाल कम्युनिष्ट पार्टी नेकपा बिभाजन सम्म पुग्दा कुन जिल्लामा कुन पक्क्ष बलियो भन्ने लेखाजोखा सुरू भएको छ । यस संङ्गै नुवाकाेटमा आईतबार बसेको नेकपा नुवाकोटको कार्यालय वैठक र...

ईश्वर पोखरेलले नेकपा सूर्य चिन्ह लिएर जनतामाझ जाने बताउनु भयो

काठमाडौं, ११ पुष । उपप्रधानमन्त्री एवं नेकपा नेता ईश्वर पोखरेलले नेकपा सूर्य चिन्ह लिएर जनतामाझ जाने बताउनुभएको छ । शनिबार काठमाडौं क्षेत्र नंवर ५ को नेकपा अगुवा कार्यकता भेलामा उहाँले ताजा जनादेश लिन सूर्य चिन्ह...

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै पक्षले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठककाे आह्वान

काठमाण्डाै – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै पक्षले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठककाे आह्वान गरेका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड एवं माधवकुमार नेपाल पक्षको छुट्टाछुट्टै बैठक बस्न...

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट केन्द्रीय कमिटीको निर्णयले हटाउन नसक्ने

मोरङ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता गोकुलप्रसाद बाँस्कोटाले अहिले पार्टीमा विद्यमान विवाद छलफल र संवादबाट समाधान गर्न सकिने बताएका छन् । प्रेस सङ्गठन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचित प्रधानमन्त्रीको कार्यकाल पूरा हुुनुपर्नेमा पार्टीका...

उत्तर कोरियाका किम जोङ की बहिनले दक्षिण कोरियाका विदेशमन्त्रीलाई धम्की दिए

उत्तर कोरियाका सर्वाेच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाका विदेशमन्त्रीलाई धम्की दिएकी छन्। दक्षिण कोरियाका विदेशमन्त्री चाङ केयुङु वाले कोरोना महामारी सम्बन्धमा उत्तर कोरियाबारे टिप्पणी गरेपछि त्यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी...

राष्ट्रिय प्रजातन्त्र पार्टीले रत्नपार्कको नाम शंखधर साख्वा उद्यान राखेकामा विरोध जनाए

मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले रत्नपार्कको नाम शंखधर साख्वा उद्यान राखेकामा विरोध जनाएको छ । हालै काठमाडौं महानगरपालिकाले शंखधर शाख्वाको शालिक अनावरण गरी रत्नपार्कको नाम शंखधर साख्वा उद्यान राखेको थियो । राप्रपाका अध्यक्षत्रय पशुपतिशम्शेर...

टोखा ११ को भवन शिलान्यास

काठमाडौँ, मङ्सिर ४ गते । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा वडा नं. ११ को भवन शिलान्यास गर्नुभएको छ । नगर प्रमुख अधिकारीले टोखा नगरपालिकाको नगरस्तरीय विनियोजित बजेटबाट निर्माण हुन लागेको वडा नं. ११ को...