
काठमाडौं । व्यवस्थापिका संसद सचिवालयमा औषधि उपचारबापत रकम लिने सांसदको लर्को नै लाग्ने गरेको छ । सचिवालयमा औषधि उपचारबापत रकम माग गर्ने सांसदको संख्या कुल संख्याको एक चौथाइभन्दा बढी रहेको राजधानी दैनिकमा खबर छ...

दाङ – नेकपा एमाले दाङमा बक्तव्य बाजी सुरु भएको छ । दुइ खेमामा बाँडिएका छुट्टा छुट्ै प्यानलले बैठकले गरेको आधिकरीक निर्णय यो हो, भनेर कार्यकतार्ला विश्वस्त तुल्याउन वक्तव्य बाजी गरिएको आँकल गरिएको छ ।...
काठमाडौ – भारतकालागि नेपाली राजदुत दिपकुमार उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण आगामि फेब्रुअरी महिनाको दोस्रो साता हुने जानकारी दिएका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ प्रधानमन्त्री केपी...
काठमाडौं – पार्टी परित्याग गरी ९८ जना नेकपा–एमालेका नेता तथा कार्यकर्ता डा. बाबुराम भट्टराईको नयाँ शक्ति अभियानमा लागेका छन् । शुक्रबार पार्टी मुख्यालयमा सामुहिक राजीनामा बुझाउँदै उनीहरु नयाँ शक्तिमा लाग्ने घोषणा गरेका हुन् ।
पार्टी...
राैतहट-दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका लागि भर्ना भएका सद्भावना अध्यक्ष एवं मधेसी मोर्चाका नेता राजेन्द्र महतो अस्पतालबाट डिस्चार्ज भएका छन्। चिकित्सकले एकसातापछि फलोअप चेकअपकालागि बोलाएका भन्दै महतो थप एकसता उतै बस्ने भएकाछन्। उनको स्वास्थ्यमा सुधार...

भीमदत्तनगर– नेकपा एमालेका सचिव योगेश भट्टराईले अहिलेकाे मधेस आन्दोलन तस्करहरूकाे हातमा रहेका बताएका छन्। ‘अहिलेकाे मधेस अान्दाेलन मधेसी मोर्चाका नेताको हातमा छैन, काठ, इन्धनलगायत तस्करी गर्नेको हातमा रहेको छ,’ उनले भने, ‘दिनमा सीमामा धर्ना...
सरकारको नेतृत्व गरिरहेको एमालेसमर्थित युवा संघले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नागरिकता छानविन गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
युवा संघले शनिबार गृह मन्त्रालय पुगेर गृहमन्त्री शक्ति बस्नेतलाई चार पृष्ठको ज्ञापन पत्र...
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आलोचना गर्ने विपक्षी कांग्रेसलाई आफू कानमा तेल हालेर नबसेको जवाफ दिएका छन् ।
नेपाल इन्जिनियर्स एशोसियशनको आयोजनामा भएको ग्रामिण आवाससम्बन्धी प्रदर्शनीको शनिबार समापन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो आलोचना गर्ने कांग्रेस...
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ८१ दिन पुरानो सरकारसँगको असन्तुष्टि सार्वजनिक गर्दै आफ्ना दलका मन्त्रीहरुलाई कुनै पनि समयमा सरकाबाट फिर्ता गर्ने चेतावनी दिएका छन् ।
पार्टीको तीन नम्बर प्रदेशको दुई दिने बैठकलाई बिहीबार पेरिसडाँडामा सम्बोधन...

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली कामभन्दा कुरा बढी गरेर हिडेको आरोप लगाएका छन् ।
कोटेश्वरस्थित आफ्नै निवासमा बिहीवार विहान संचारकर्मीसँगको साक्षात्कारमा आम जनता कालोबजारी र महंगीको मार सहन वाध्य भइरहेका...