
काठमाडौं : प्रमुख तीन दल आन्दोलनरत मधेसी मोर्चाका मागलाई सम्बोधन गर्न संविधान संशोधन विधेयकमा थप परिमार्जन गर्न तयार देखिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकले मोर्चासँग सहमति गर्न थप लचिलो...

काठमाडौं : मधेसी मोर्चाले राखेका मागका सम्बन्धमा सहमति जुटाउन प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।
अपरान्ह तीन बजे बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति सुशील...
काठमाडौंसँग सम्बन्धविच्छेद गरेर पाँच महिनादेखि तराई मधेशको आन्दोलनमा सक्रिय सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो ‘प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको’ भन्दै काठमाडौं आएका छन् ।
उनी काठमाडौं आएसँगै प्रधानमन्त्रीकै पार्टी निकट युवा संघ नेपालले कालो झण्डा...
काठमाडौं । प्रमुख तीन दलले मधेसी मोर्चासामू सीमांकनबारे पाँचबुँदे प्रस्ताव अगाडि सारेका छन् । प्रस्तावप्रति मधेसी मोर्चा सकारात्मक भएपनि सहमति जनाएको छैन ।
सिंहदरवारमा बसेको मधेसी मोर्चासँगको वार्तामा तीन दलले बालुवाटारमा तयार पारिएको प्रस्ताव राखेका...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानले विभिन्न जाति र समुदायका माग र भावनालाई यथोचित ढङ्गबाट सम्बोधन गर्दै जाने बताएका छन् ।
मगर समुदायको राष्ट्रिय सांस्कृतिक चाड माघे सङ्क्रान्तिका अवसरमा टुँडिखेलमा शुक्रबार आयोजित समारोहलाई...

नेपाल भारत सम्बन्ध विस्तारलाई विज्ञहरुको समूह गठन · आधिकारिक ट्रेड युनियनको निर्वाचनको मिति आगामी चैत २८ गते · १४ जना सहसचिव तथा नेपाली सेनाका २७ जना अधिकृतको सरुवा · अर्जुन कार्कीसँग स्पष्टिकरण सोध्ने...
लण्डन- आउँदो केही महिनाभित्र ब्रिटिश राजकुमार ह्यारीले नेपाल भ्रमण गर्ने घोषणा गरिए लगत्तै ब्रिटेनस्थित नेपाली व्यवसायी तथा पेशाकर्मीहरुले नेपाल ब्रिटेन संबन्धको दुई सय वर्ष पुगेको अवसरमा नेपालको भ्रमण गर्न ब्रिटिस प्रधानमन्त्री डेभिड क्यामरनलाई निमन्त्रणा...

काठमाडौं– नेपाली कांग्रेसको १३औँ महाधिवेशनको मिति आउन ५४ दिन बाँकी छ । आगामी चारवर्षे कार्यकालका लागि नीति र नेतृत्व परिवर्तन गर्ने महाधिवेशनको पूर्वसन्ध्यामा नेताले पार्टीको नीतिभन्दा नेतृत्वमा नै ध्यान केन्द्रित गरेको कार्यकर्ता नै बताउँछन्...

मन्त्रालय फुटाएका कारण अालाेचना खेपेका प्रधानमन्त्री अाेली हास्यकलाकार धुर्मुसलाई ‘मितज्यू’ भन्छन् । हालै कृषि मन्त्रालयबाट फुटाएर पशु मन्त्रालय बनाएका अाेलीलाई उनै मितज्यू धुर्मुसले व्यंग्य हानेका छन् । गृहजिल्ला एउटै भएका धुर्मसले अाेलीकाे हालैकाे भाषण...
पूर्व युवराज पारस शाहले आफूले कहिल्यै राजा बन्न नचाहेको र अहिले पनि त्यस्तो चाहना नभएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार बिहान स्टाटस लेख्दै शाहले भनेका छन् –म राजा बनेर कसैलाई शासन गर्न चाहन्नँ।...