केही हाइकुहरु
१. चुलिदो ऋण अपरिचित गोली मृत शरीर ! २. खराब नेता भन्न नमिल्ने कुरा बिग्रदो देश ! ३. बाह्र नेपाली अफगानको घटना स्वर्गको बाटो ! ४. गरिब घर एक छाकको चिन्ता दु:खी जीवन ! ५. पहिलो भेट उनको सम्बोधन नौलो संसार ! ६. फितलो सिमा देशको क्षेत्रफल ??? साघुरो नक्सा ! ७....केही हाइकुहरु
१ . नेपाली नेता
महिपातको लाखे
को चाहि ठिक ?
२ . सिर्फ बाध्यता
पिएर बाँच्न थाले
चाहना सिता !
३ . पोख्न चाहन्छु
अटल स्वाभिमान
प्रत्यक घुम्ती !
४ . छरपस्ट छ
दुखको किनारा
मेरो पाइला...



