तारकेश्वर नगरपालिका-६ पुशल बस्ने ९० वर्षीया डिल्ली पुतुवारको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३९ वर्षीय नरेन्द्र शिवभक्तिलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
सोही नगरपालिका-३ पारीवनपाखा सामुदायिक वनको खोल्सामा मंसिर २२ गते डिल्ली पुतुवारको...

काठमाडौं ,मंसिर १२
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डी. आर. उपाध्यायले आफ्ना थप २२ विश्व कीर्तिमान सार्वजनिक गर्नुभएको छ । सोमबार काठमाडौंमा एक विशेष समारोहमा नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा कीर्तिमानी उपाध्यायका...

ललितपुर । नेवा: विद्यार्थी युनियनले स्नातक र स्नातकोत्तर तहमा नेपालभाषा पढ्ने विद्यार्थी भर्नाको माग गर्दै ज्यापू समाज, यललाई मङ्गलबार ज्ञापनपत्र बुझाएको छ ।
काठमाडौँको रत्नराज्यलक्ष्मी क्याम्पस र पद्मकन्या क्याम्पसमा २०७४ देखि बिए र २०७८ सालदेखि...

चालिस बढी साहित्यिक संस्थाले आज राजधानीमा वाङ्गमय शताब्दीपुरुष सत्यमोहन जोशीको शोकसभा आयोजना गरेको खबर छ।
“के खायो के लायो होला , वनको जुरेली चरोले” भन्ने सत्यमोहन जोशीले सङ्कलन गर्नु भएको लोकगीतबाट शुरु भएको उक्त सभाका...

काठमाडाैं । चन्द्रागिरी एकीकृत समाज आयाेजनामा परम्परादेखि चलि आएकाे चंगा उडाउनेलाई हस्तारण गराउन प्रथम पटक दशैँ विशेष चङ्गा कार्यक्रम हुने भएकाे छ ।
चन्द्रगिरी नगरपालिकाकाे वडा नं. १ स्थित दहचोक इन्द्रस्थान हाल हेवेन डाँडामा यही...

काठमाडौं । काठमाडौंको तारकेश्वरमा मेला महोत्सव सुरु भएको छ । च्वास्स झोल ममको प्रयोजनमा हुन लागेको सो मेला भाद्र २७ गतेसम्म सञ्चालनमा आउनेछ ।
सहआयोजक समाजसेवी युवाक्लव, पिपलडाँडा मनमैजु रहेको सो मेलामा कृषिजन्य उत्पादनहरु बिक्रीका...

वरिष्ठ बौद्ध विद्वान डा. लक्ष्मण शाक्य (पूर्व भिक्षु सुशोभन) र वरिष्ठ बौद्ध विदुषी प्रा. डा. रिना तुलाधरललाई भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार २०७९ बाट पुरस्कृत गरिएको छ । समानान्तर बौद्ध आध्यात्मिक पत्रिका सम्यक सन्देशले...

काठमाडौं, ११ साउन
नेपाल सरकार मन्त्रीस्तर र सचिवस्तरको विभिन्न मितिको निर्णयले प्राविधिक तथा
प्रशासनतर्फका विभिन्न पदमा पदोन्नति भएका ५९ जना प्रहरी अधिकृतहरूलाई प्रहरी
महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक
समारोहबीच दर्ज्यानी चिन्ह सुशोभन...

एजेन्सी । साइकलको कुरा गर्दा पांग्रा अत्यावश्यक छन् भन्ने तपाइँलाई लाग्न सक्छ । तर, एकजना इन्जिनियरको हालैको आविष्कारले दुई वटा आधा पांग्राले पनि एउटै पूरै पांग्राले जत्तिकै राम्रो काम गर्छ भनेर देखाएको छ ।
क्रेनी...

ललितपुर÷ नेपालमा खाद्य स्वस्थता व्यवस्थापन प्रणालीबारे आन्तरिक अडिट सम्बन्धी तीनदिने तालिम सम्पन्न गरिएको छ । खाद्य व्यवस्थापन परामर्श सेवा प्रदान गर्दै आएको “क्वालिटी एक्सेल” को आयोजनामा सम्पन्न तालिममा आइएसओ २२०००ः२०१८ को उपयोगिता र...