
शंखरापुर (काठमाडौँ)÷ नेवाः समुदायले जहाँ–जहाँ पुगेर बस्ती बसाएका छन्, त्यहाँ–त्यहाँ व्यापार व्यवसाय, संस्कृति–सम्पदाका साथै गणेद्यः र भिंद्यः स्थापना गरेकै छन् । सुदूर पूर्वदेखि सुदूर पश्चिमसम्म र उत्तरमा हिमाली जिल्लादेखि तराईका मैदानसम्म जहाँ नेवाः बस्ती...

स्वतन्त्र कलाकारको रूपमा परिचित घनश्याम तिमल्सिना एन्टिना अन्ततः काङ्ग्रेस प्रवेश गरेका छ्न । हालै भएको एक कार्यक्रममार्फत पुर्व मन्त्री मोहन बहादुर बस्नेतले उनलाई पार्टी स्वागत गरेका हुन । लामो समयदेखि कलाकारिता सक्रिय एन्टिना कांग्रेसमा...

स्थानीय तहको निर्वाचनको माहोल तात्दै गएको छ । यसबाट टोखा नगर पालिका पनि अछुतो छैन । टोखा नगर गोङबु वडामा नेपाली काङ्ग्रेसको तर्फबाट वडा अध्यक्ष पदको दावेदारहरुको नाम सार्वजनिक हुन थालेको छ । यहि...

चर्चित गीतकार सुर्य कुमार घिसिङको रचना रहेको गीतको छायांकन सम्पन्न भएको छ । गायिका हिरा रानाको आवाजमा बिक्रम थापाको संगीत रहेको `जिन्दगी दिएर के गर्नु ´बोलको गीतको छायांकन भर्खरै सम्पन्न भएको हो । गीत...

सूर्योदय नगरपालिका–१० इलाम निवासी २८ बर्षीय युवन्तिका तामाङ सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छिन् । सगरमाथा आरोहणका लागि अत्यन्त उत्साहित युवन्तिकाले सगरमाथाको लोबुचे पिकसम्मको ६११९ फिटसम्म उचाईको आरोहण गरिसकेकी छन् ।
इलाइट हिमालय एक्सपिड...

साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूद्वारा लिखित को ‘पनौतीको बाह्रवर्षे मकरमेला’ नेपाली भाषामा र Makar Mela of Panauti अंग्रजी भाषामा लिखित दुई पुस्तक तथा पनौतीको चिनारी बोकेको गीत लोकार्पण गरिएको छ ।
पुस्तक विमोचन गर्दै कार्यक्रमका...

काठमाडौं १५ पुस,
सिजन मिडियाद्धारा आयोजना गरिएको “मिस एयरहोस्टेज २०२१” पाचौं संस्करण राष्ट्रिय नाचघर जमलमा सम्पन भएको छ ।
प्रतियोगितामा गोरखाकी १९ वर्षिय प्रिस्किला गुरुङले “मिस एयरहोस्टेज २०२१” ताज चुम्न सफल भएकीछ्न । फष्ट रनरअपको ताज...

नायक कल्याण घले सबारी दुर्घटनामा परेका छ्न। पोखराबाट काठमाडौ आउने क्रममा धादिङको बैरेनी चोकमा घले सबारी दुर्घटनामा परि गम्भीर घाइते भएका हुन ।केहीदिन अघि भएको यो दुर्घटनापछि अस्पतालको बसाइ सकेर हाल उनी आफ्नै निवासमा...

काठमाडौ / राष्ट्रिय संगीतकर्मी संघको ५ औं महाधिवेशनबाट अध्यक्ष पदमा बिक्रम जंग शाह भारी मतले बिजयी भएका छन उन ले नबराज ढुंगानालाई पराजित गर्दै अध्यक्षमा बिजयी भएका हुन महासचिवमा अमृत खाती भारी मतले बिजयी...

काभ्रे । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औैं जन्मजयन्तीको अवसरमा सयपत्री प्रतिष्ठान नेपाल ले हालै साहित्यकार सूर्यप्रसाद लाकोजू र उहाँको श्रीमती सविता कुमारी लाकोजू श्रेष्ठ तथा साहित्यकार गंगा सुवेदी र उहाँको श्रीमान् दिनेश सुबेदीलाई नगद,...