शरद लामिछाने

यो जित पहाड,हिमाल ,तराइ का सम्पुर्ण नेपालीको हो , मेरो देशले जितेको छ खुसीको सिमानै छैन……………. ...

मानकाजी सुवाल

सादा जीवन र उच्च बिचारका धनी सुशील अब इतिहासमा पानामा पुगेका छन । सबै लोभी पापीको भिडमा; उनको नाममा कुनै बैंकमा खाता खुलेन । उनको नाममा नेपालको कुनै भूगोलमा एक टुक्रा जमिनको लालपुर्जा बनेन । उनको नाममा...

जयराम श्रेष्ठ

कहिलेकाहीँ त लाग्छ कालले पनि अन्याय गरेको छ लानु पर्नेलाइ लगेको छैन लानु नपर्नेलाई टपक्कै टिपेर लगेको छ आज आकाश पनि रोएको छ बिचरा ती अभिभावक गुमाउनुपरेको पिडामा छट्पटीएका छन् अल्पायु मै छोरा गुमाउनु...

पुण्यप्रसाद प्रसाई

केही लेखक आपूm पूरा जीवनमा एकादुएक पटक पनि बुक फेयरमा पुगेर पुस्तक किन्दैनन्, पाठकहरु कस्ता पुस्तक चाहन्छन् भनेर बुभ्mन चाहँदैनन् अनि आपूmले बुक प्रकाशित गरेपछि बिकेन भनेर उल्टै यस्ता प्रदर्शनीमा आएर छानीछानी पुस्तक किन्ने...

शरद लामिछाने

भनिन्छ , कुनै ब्याक्तिको बाहिरि जिबन कति तडकभडकपुर्ण छ भन्ने कुरा उसले लगाएकाे जुत्ता बाट थाहा हुन्छ , भित्री जिबनको तडकभडक उसकाे घरको बाथरुम बाट थाहा पाइन्छ।।।।।।।।। ...

शिब अधिकारी

अहिलेका कन्याहरुलाई राम्रो श्रीमान पाऊन स्वस्थानीको व्रत बस्नै पर्दैन ।फेसबुक खोलेर अनलाईन बसे भने जस्ता खोज्यो त्यस्तै पाऊँछन् !!!!!! ...

बिनोद भट्टराई

एनसेलको डाटा प्याक, worldlink को volume internet अनि godaddy को होस्टिङ renew। मान्छे जोगि हुनलाई यति काफी छ । ? ...

जिस्क्याउने युवालाई युवतीले बर्साइन् मुक्का

भारतको उत्तराखन्डस्थित रुद्रपुरमा एक युवालाई सार्वजनिक स्थानमा युवतीलाई जिस्काउँदा महंगो मूल्य चुकाउनपुरेको छ । आफूलाई केही दिनदेखि निरन्तर यौनजन्य गतिविधिको संकेत गर्दै जिस्क्याइरहेका युवकमाथि पीडित युवतीले मुक्का बर्साएकी हुन् । शनिबार स्थानीय जगतपुर निवासी उनलाई अन्य...

पूजाले पोखिन् जवानी

https://youtu.be/2wp0ByLrtSUhttps://youtu.be/2wp0ByLrtSU ...

बलात्कारीसँग बदला : दम्पत्तिले हत्यापछि गुप्ताङ्ग पकाएर खाए

सुमात्रा – बलात्कारीलाई कस्तो सजाय दिदाँ ठीक होला ? मानिसहरुको उत्तर फरक फरक हुनसक्छ । तर इन्डोनेशियामा एक नवविवाहित जोडीले बलात्कार गर्ने एक व्यक्तिको हत्या गर्दै उसको गुप्ताङ काटेर खाएका छन् । प्रहरीका अनुसार...