पुनर्निर्माण गर्नुपर्ने यत्रो अवसर प्राप्त छ। जनताको मन जित्ने मौका छ। पुनर्निर्माण चाँडै गरे पार्टीलाई लोकप्रिय बनाउन पनि सकिन्थ्यो होला। पैसाको पनि प्रबन्ध छ, अन्तर्राष्ट्रिय समुदायले दिन्छु भनेकै छ। सरकारले आफैंले दुई सय अर्ब...
प्रेयसीलाई ‘फनपार्क’मा घन्टौँ कुर्न पर्दा पनि नरिसाउनेहरू आमालाई आधा घन्टा ‘बसपार्क’मा कुर्नुपर्दा भने बेस्सरी झोक्किन्छन्!
...
मधेशको आवाजलाई साथ दिने भारतले कास्मिरको जनताको आवाजलाई पनि सम्बोधन गर्ने आँट गर्न सक्छ मिस्टर रंजित रे ???
...
मैले मेरो देशलाइ छातीमा राखेर मनखुस जिन्दाबाद भन्न किन नपाऊनु !
...

फेसबुकका स्टाटस पढेर मान्छेका बारेमा धारणा बनाउनु र अन्धाले हात्ती छामेर हात्ती यस्तो छ भनेर दावी गर्नु एउटै कुरा हो ।
...
दरबारले गोडाफाट भन्दा पार्टी फुटाउनेहरु अहिले फेरि श्रीपेच मुनि सतर्क भईसके,शक्तिकेन्द्रले पालैपालो कांग्रेस,एमाले र माओवादी स्वहा: पारिदियो।
...
राहतको बोराभित्र बाईबल राखेर धर्म परिवर्तन गरे पक्की घर बनाईदिन्छौ भन्ने धर्म ब्यापारदेखि सावधान………… स्वाभिमान बेचेर पाएको घरभन्दा पालकै बास ठिक !
...
कलिला नानीबाबुहरुलाई पाठ्यपुस्तकको भारी नबोकाऊ, ती गधा होइनन्, कम्प्युटरको जमानामा ल्यापटप बितरण गर, स्कुलमा नि:शुल्क वाइफाइको ब्यवस्था मिलाऊ!
...
आफुलाई निकै ठुलो दार्सनिक ठान्ने तर दर्शनको नाममा ठगि गर्ने डा बिनासानन्द ( कथित विकासानन्द )को आज झुर भाषण सुनियो ! यस्ता जाबा चुटकिला त मनोज गजुरेलले कति भन्छन कति !
...
आफुलाई बिस्वास गर्ने र सफलता दिलाउन तन मन र धन लगाएर सहयोग गर्ने सहयोगी मित्रहरू लाई बिश्वास घात गर्नु र अपमान गर्नु भनेको पतनको बाटो समाउनु हो।
...