
असोज २१ – ‘नेपालीमा एउटा भनाई छ, कानुन भनेको माकुराको जालो हो, जहाँ साना किराफट्याङ्ग्रा पर्छन र मर्छन, ठूला किराफट्याङ्ग्रा जालो तोडेर बाहिर निस्कन्छन् । तर यो भनाई बिल्कुलै नमिलेको र सबै कानुन भन्दा...

असोज, काठमाडौं । बैंकमा गएर तपाईले २० रुपैयाँको नयाँ नोट माग्नुभयो भने पाउनुहुन्न । बैंकका कर्मचारीहरुले २० को नयाँ नोट छैन भन्ने जवाफ दिन्छन् ।
बैंकका कर्मचारीहरुको जवाफ सुनेपछि पक्कैपनि तपाईँलाई रिस उठ्न सक्छ ।...

असोज, काठमाडौं । दशैंको पाँचौ दिन आज स्कन्दमाता भगवतीको पूजा अर्चना गरिंदै छ ।
भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ ।
चार...

असोज, काठमाडौं । दशैंको चौंथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरिदैँछ ।
कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।
आफनो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव...

असोज, काठमाडौं । दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा हुदैंछ ।
घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा,...

भक्तपुर-नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले सत्ता र कुर्सी टिकाउन प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग राष्ट्रघाती सम्झौता गरेको आरोप लगाएका छन् ।
नयाँ शक्ति पार्टी नेपाल जिल्ला परिषद् भक्तपुरद्वारा शनिबार यहाँ आयोजित शुभकामना आदानप्रदान एवम्...

असोज, काठमाडौं । विजयादशमीको पहिलो दिन शनिबार घरघरमा कलश स्थापना गरी घटस्थापना मनाइँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना गरिन्छ । आजैदेखि नवरात्र आरम्भ हुन्छ ।
घटस्थापनाका दिन दियो, गणेश र कलशको पूजा...

असोज, काठमाडौं । अध्यागमन विभागबाट विदेशीलाई प्रवेशाज्ञा (भिसा) दिने प्रक्रियामा रकर्ड नै नराखी आर्थिक चलखेल गरेको पाइएको छ ।
असोज ६ गते साउदी अरेबियन नागरिक अल्जरिन्द मोहमद हुसेनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानास्थलस्थित अध्यागमन कार्यालयले उनेको गैरपर्यटकीय...

असोज, पोखरा ।
असोज, पोखरा । शताब्दी पुरुष तथा संस्कृतिका शिरोमणी सत्यमोहन जोशी ‘हेमदेवी धर्म, संस्कृति तथा समाजसेवा पुरस्कार’द्वारा सम्मानित भएका छन् ।
पोखराको विन्ध्यबासिनी मन्दिर धार्मिक क्षेत्र विकास समितिद्वारा सञ्चालित तथा समाजसेवी हेमबहादुर प्रधानद्वारा स्थापित...

असोज, काठमाडौं । नेपालीले दूरसञ्चार सेवा उपभोगका लागि वार्षिक एक खर्ब रुपैयाँ खर्च गर्ने गरेका छन् ।
उनीहरूले फोन गर्न तथा इन्टरनेट चलाउन यो रकम खर्च गरेका हुन् । नेपालमा दूरसञ्चार सेवा सञ्चालनरत कम्पनीले अघिल्लो...