असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चासँग आज छलफल गर्दैछन् ।
संविधान संशोधनमा सरकार उदासीन देखिएको भन्दै मोर्चाले सरकारको अन्तिम धारणा माग्ने निर्णय गरेसँगै प्रधानमन्त्री प्रचण्डले मोर्चाका नेतासँग छलफल गर्न लागेका हुन् ।...

काठमाडौं– चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस तह अध्ययनका लागि गठित समितिले नयाँ शुल्क सिफारिस गरिएको छ। शिक्षा मन्त्रालयद्वारा गत असारमा गठित शुल्क निर्धारण समितिले विभिन्न वर्गीकरणका आधारमा प्रतिविद्यार्थी ४८ देखि ६२ लाख रुपैयाँसम्म शुल्क लिन सिफारिस...

पुर्ब गृहमन्त्री माधव घिमिरे चढेको कार त्रिशुली नदीमा बेपत्ता भएको छ। मुग्लिनबाट काठमाडौंतर्फ आउँदै गरेको कार घोप्टेभीरबाट त्रिशुली नदीमा खसेर बेपत्ता भएको हो ।
प्रहरी स्रोतका अनुसार कारमा को–को थिए भन्ने खुलेको छैन। ‘कार त्रिशुली...

असोज, काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी ओली र उपमहासचिव घनश्याम भुसालवीच शनिबार साँझ रोचक जुहारी चल्यो ।
ओलीले भुसालको राजनीतिक प्रतिवेदनलाई ‘लेख’ ‘आर्टिकल’ र ‘लिखत’ को संज्ञा दिए भने...

इटहरी– सुनसरीको महेन्द्रनगर– ९ का नेपाल कविरथले सप्तकोसीमा डुंगा चलाएको १८ वर्ष पुग्यो। ३३ वर्षीय उनले १५ वर्षको उमेरदेखि नै डुंगा चलाउन थालेका हुन्। उनले डुंगा चलाएको कमाइले हरेक दिन जाँड–रक्सी खाएर साँझ–बिहान मातेको...

असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार बिहानै गाडी चढेर मेलम्चीतिर लागेका छन् ।
सुरक्षा निकायले हेलिकोप्टर प्रयोग गर्न सल्लाह दिए पनि प्रधानमन्त्रीले दिनभरि लगाएर गाडीमा मेलम्ची डुल्ने इच्छा प्रकट गरेपछि सिन्धुलाल्चोकका प्रजिअ सुरक्षाको प्रवन्ध...

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई तराई र आदिवासी जनजातिविरोधी पार्टीका रूपमा देखाउने संगठित र योजनाबद्ध प्रयास भइरहेको जनाउँदै त्यसविरुद्ध अभियान चलाउने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबारबाट सुरु सातौं केन्द्रीय...
असोज, काठमाडौं । गत पुसमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भनेका थिए- ‘अब काँधमा सिलिन्डिर बोकेर हिँड्नुपर्दैन । सिलिन्डर ग्यासको फेज नै समाप्त पारिदिन्छु । कति बुलेट आए भनेर गन्ने दिन पनि गए, केही समय...
असोज, काठमाडौं । राजधानीका विभिन्न विद्यालयमा मंगलबार विहान बम फेला परेको छ ।
बौद्धको आकाशद्धिप बोर्डिङ स्कुल र मनकामना उच्च माबिमा बम बिष्फोट भएको बौद्ध प्रहरीले जनाएको छ । विष्फोटमा कुनै मानवीय क्षति नभएको प्रहरीले...

असोज, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही आइतबार अबेर झण्डा हल्लाउँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगे । भीआईपी कक्षमा प्रवेश गरे ।
तर, उनी कतिबेला फर्किए कसैले पत्तै पाएनन् । मन्त्री शाही विमानस्थलका...