
असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संविधानको कार्यान्वयनमार्फत लोकतन्त्रको जगेर्ना र राष्ट्रिय हित, एकता र समृद्धितर्फ मन, वचन र कर्मले लाग्न देशका सबै राजनीतिक दल र सम्पूर्ण नेपालीलाई समर्पित हुन आब्हान गरेकी छिन्...
असोज, काठमाडौं । भारतको चारदिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री दाहाल आज स्वदेश र्फकदै छन् ।
भारतीय योग गुरु रामदेवको पतन्जली योग पीठको भ्रमण सकेर प्रधानमन्त्री आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ । प्रधानमन्त्री योगपिठको भ्रमण...

असोज, काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नैतिक चरित्रमाथि प्रश्न उठाउँदै उनको नियुक्ति बिबादसम्बन्धी यसअघि आफैंले गरेको फैसलामा पुनः सुनुवाइ गर्ने आदेश (पुनरावलोकन निस्सा) दिएको छ ।
प्रमुख आयुक्तमा...
काठमाडौं—भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज शुक्रबार महत्वपूर्ण भेटवार्ता गर्दैछन्। प्रधानमन्त्री दाहालले शुक्रबार भारतीय राष्ट्रपति प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी, समकक्षी नरेन्द्र मोदी तथा बरिष्ठ मन्त्रीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री दाहालले ११ः३० बजे...

भदौ, काठमाडौं । पार्टीका सल्लाहकार र जेष्ठ कम्युनिष्ट मञ्च गठनको एजेण्डासहित एमाले स्थायी कमिटी बैठक आज बस्दैछ ।
बैठकले आगामी असोज ५ देखि शुरु हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा समेत तय गर्ने उपमहासचिव घनश्याम भुषालले...

काठमाडौँ । असंलग्न मुलुकको १७ औँ शिखर सम्मेलनमा भाग लिन उपराष्ट्रपति नन्दबहादुर पुन आज नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भेनेजुयला प्रस्थान गर्दै छन् ।
उपराष्ट्रपति कार्यालयका अनुसार उपराष्ट्रपति पुनबुधबार साँझ २१ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भेनेजुयला...

काठमाडौं । न्यायाधीशको काम कारबाहीमाथि गोप्य रूपमा अनुगमन हुने भएको छ ।
अनुगमनका लागि स्थायी समिति संयन्त्र गठनको व्यवस्थासहित व्यवस्थापिका संसद्ले न्याय परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक पारित गरेको छ ।
संसद्बाट आइतबार पारित विधेयकको...

काठमाडौं–सर्वोच्च अदालतले नेपाली वर्ण विन्यास परिवर्तन गर्नुको कारण माग गरेको छ। न्यायाधीश जगदिश शर्मा पौडेलको एकल इजलासले आइतबार कसले र किन भाषा संशोधन गरेको भन्दै सरकारसँग लिखित जवाफ माग गरेको हो।
अर्को सुनवाईमा सर्वोच्चले अन्तरिम...

भदौ, काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले संविधान संशोधनका लागि संसदमा दुईतिहाइ मत पुर्याउन आफ्नो पार्टी फुटाउने गम्भीर षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।
पार्टी कार्यालय धुम्बाराहीमा शनिबार बसेको स्थायी समिति बैठकमा ओलीले...
भदौ, जनकपुर । नेपाल सरकारको लगानीमा हुलाकी मार्ग निर्माणको काम थालनी भएको छ । भौतिक पूर्वाधार निर्माण तथा यातायात मन्त्री रमेश लेखकले शुक्रबार जनकपुरमा सडकको शिलान्यास गरे ।
१८ दशमलव ७ किलोमिटरको जनकपुर-भिठ्ठामोड सडक र...