मृतआत्माको स्मरण स्वर्गमा वास कामना गर्दै शुक्रबार मृतकका घर -घरबाट गाइ जात्रा निकालिए

मृतआत्माको स्मरण स्वर्गमा वास तथा निर्वाणको कामना गर्दै शुक्रबार मृतकका घर -घरबाट सा:या अर्थात् गाइजात्रा निकालिएको छ | मृत्युलाई स्वाभाविक र सत्यका रुपमा आत्मसात् गर्दै जीवनमा राम्रो काम गर्नुपर्छ है भन्ने संदेशका साथ नेवार...

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदै

भदौ, काठमाडौँ। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म...

सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’लाइ प्रधानमन्त्रीले पहिलो महिनाको तलब दिने घोषणा

भाद्र १, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो महिनाको तलब सिन्धुपाल्चोकको गिरान्चौरमा एकीकृत वस्ती निर्माणको नेतृत्व गरेको धुर्मुस सुन्तली फाउण्डेसनलाई दिने भएका छन् । फाउण्डेसनका संस्थापक दम्पती सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’सँग बुधबार बिहान...

उपप्रधानमन्त्री महराले आज चिनियाँ विदेशमन्त्रीसँग भेटवार्ता गर्दै

काठमाडौं । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री कृष्णबहादुर महराले आज चिनियाँ विदेशमन्त्री याङ यीसँग भेटवार्ता गर्दैछन् । भेटवार्तमा दुई पक्षिय हितका विषयमा छलफल हुने जनाइएको छ । उनले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति र प्रधानमन्त्री सँग भेटको...

ओठैमा फक्रँदो छ प्रतिभा

काठमाडौं- मुख र शिरबाहेक शरीरका कुनै अंग चल्दैनन्। तैपनि उनलाई आफूले बाँचेको जीवनप्रति कुनै घृणा छैन। कसैले केही भन्ला कि भन्ने चिन्ता पनि लिँदैनन्। बरु खुरुखुरु आफ्नो काम सम्पादन गर्छन्, जुन चल्छ त्यही अंगले। ओेठले...

दुई संविधानविदले भने- संविधान कोल्याप्स हुन सक्छ, प्रधानमन्त्री जेल जान सक्छन् !

साउन, काठमाडौं । नेपालका दुई घघडान संविधानविदहरुले ०७४ साल माघ ७ गतेपछि नयाँ संविधान ‘कोल्याप्स’ हुन सक्ने र संविधानले आफ्नै मृत्युपत्रमा हस्ताक्षर गर्न सक्ने चेतावनी दिएका छन् । एक जना संविधानविदले त यो पनि भनेका...

रंगकर्मी सुनिल पोखरेल उपचारपछि घर फर्के

काठमाडौं- अचानक अचेत भएर नर्भिक अस्पताल भर्ना भएका रंगकर्मी सुनिल पोखरेल उपचारपछि घर फर्केका छन्। मंगलबार राति करिब एक बजे ललितपुर सुनाकोठीस्थित घरमा एक्कासि अचेत भएका उनको थापाथलीस्थित नर्भिक अस्पतालको आइसियुमा उपचार गरिएको थियो। चिकित्सकका...

नेपालको पुनर्निर्माणमा ठूलो सहयोग गर्दै आएको छिमेकी राष्ट्र चीनले थप सहयोग गर्न तयार

काठमाडौं । नेपालको पुनर्निर्माणमा ठूलो सहयोग गर्दै आएको छिमेकी राष्ट्र चीनले थप सहयोग गर्न तयार रहेको बताएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावालीसँगको भेटमा चाइना इन्टिच्युट अफ कन्टेम्पररीका अध्यक्ष जी...

नेपालका शिरीष गुरुङले रियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमान

नेपालका शिरीष गुरुङले रियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन्। उनले सय मिटर फ्रिस्टाइलको हिट्समा ५७ दशमलव ७६ सेकेन्डको समय निकाले। जुन गत वर्ष रुसको कजानमा भएको १६ औं विश्व पौडी प्रतियोगितामा उनले यही...

चिनियाँ राष्ट्रपति सी जिनपिङको यही वर्ष हुने भनिएको नेपाल भ्रमण प्रभावित नहुने

साउन, काठमाडौं । नेपालमा हालै भएको सत्ता परिवर्तनका कारण चिनियाँ राष्ट्रपति सी जिनपिङको यही वर्ष हुने भनिएको नेपाल भ्रमण प्रभावित नहुने चीनका एक प्रभावशाली विज्ञले बताएका छन् । हाल नेपाल भ्रमणमा रहेका चाइना इन्स्टिच्युट अफ...