विरामी बोकेको हेलिकोप्टर दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौं । गोरखाबाट विरामी लिएर काठमाडौं आउँदै गरेको फिस्टेल एयरको हेलिकोप्टर सोमबार नुवाकोटमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । गोर्खाको सिर्दिवास गाविस-८ फिलिम भन्ने स्थानबाट विरामीहरु लिएर काठमाडौंका लागि उडेको नाइन एन एकेए...

भारतको योजनामा आफू प्रधानमन्त्रीबाट बाहिरिनु परेको सांकेतिक गुनासो

साउन, काठमाडौं । भारतको योजनामा आफू प्रधानमन्त्रीबाट बाहिरिनु परेको सांकेतिक गुनासो गर्दै आएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय राजदूत रन्जित रायले आइतबार भेट गरेका छन् । ओलीलाई भेट्न भारतीय राजदूत एमाले केन्द्रीय कार्यालय धुम्बाराही...

नेपाली चेली कञ्चन अमात्यले अमेरिकी कांग्रेसमा युवा तथा बालबालिकाको हितमा काम गर्ने अवसर प्राप्त

वाशिंगटन डिसी । ललितपुर पाटन घर भएर हाल अमेरिकामा अध्ययनरत नेपाली चेली कञ्चन अमात्यले अमेरिकी कांग्रेसमा युवा तथा बालबालिकाको हितमा काम गर्ने अवसर प्राप्त गरेकी छिन् । उनलाई नेपाली युवा तथा बालबालिकाको पक्षमा वकालत गर्न छनौट गरिएको...

कालो दिन भन्दै पूर्वका नौ जिल्ला बन्द, जनजीबन कष्टकर

साउन, ताप्लेजुङ । राष्ट्रिय जनमुक्ति पार्टी निकट लिम्बुवान राज्य परिषदले आह्वान गरेको बन्दका कारण शनिबार पूर्वी नेपालको जनजीबन विहानैदेखि प्रभाबित बनेको छ । बन्दमा धरान बजार । फाइल तस्वपृथ्वी नारायण शाहले एकिकरण गरेर लिम्बुवान राज्य...

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले पदभार ग्रहण गरेसँगै ४ वटा निर्देशन

काठमाडौं-नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले पदभार ग्रहण गरेसँगै ४ वटा निर्देशन जारी गरेका छन्। सिंहदरबारमा पदभार ग्रहण गरेपछि प्रचण्डले सबैभन्दा पहिलो प्राथमिकतामा ‘गरिबका लागि सरकार’ नामको अभियानको निर्णय गरेका छन् । यो अभियान अन्तर्गत पहिचानको क्रममा...

विरोधका बाबजुद ओलम्पिक टर्च रियो पुर्याइए

रियो दि जेनेरियो— ओलम्पिक खेलका लागी सरकारले गरेको चर्को खर्चको विरोधमा उत्रिएका प्रर्दशनकारीका विरोधका बाबजुद ओलम्पिक टर्च रियो पुर्याइएको छ। ब्राजिलका विभिन्न शहरमा तीन महिना घुमाइएको उक्त टर्च डुङामा राखेर प्रतियोगिताको आयोजक शहर रियो पु¥याइएको...

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल व्यवस्थापिका संसद्को बहुमतले मुलुकको ३९ औं प्रधानमन्त्री चयन

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दोस्रोपटक मुलुकको कार्यकारी प्रमुख निर्वाचित भएका छन्। संविधानसभाको पहिलो निर्वाचनलगत्तै २०६५ सालमा प्रधानमन्त्री बनेर नौ महिनामै बाहिरिएका उनलाई सात वर्षपछि बुधबार व्यवस्थापिका संसद्को बहुमतले मुलुकको ३९ औं...

केपी शर्मा ओलीले बालुवाटारमा पीपलको बिरुवा रोपे

काठमाडौं- २ सय ५९ दिनपछि प्रधानमन्त्रीबाट बिदा हुँदै गर्दा केपी शर्मा ओलीले बालुवाटारमा पीपलको बिरुवा रोपेका छन्। बालुवाटार छाड्नुअघि उनले आफ्नो टिम र कर्मचारीसँग सामूहिक फोटोसेसनसमेत गरे। बालुवाटारबाट संसद् भवन नयाँ बानेश्वर पुगेका ओली...

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारी निवास बालुवाटार छोड्दै

साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारी निवास बालुवाटार छोड्दै छन् । नयाँ प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज संसदबाट चयन हुनेभएपछि ओलीले आजै सरकारी निवास बालुवाटार छाड्न लागेका हुन् । ११ बजे संसद...

सरकारले पुरानै डिजाइनमा आधुनिक सुविधा सम्पन्न धरहरा बनाउन लागे

साउन, काठमाडौं । विनाशकारी भूकम्पले भत्किएको धरहरा भव्य रुपमा पुनर्निर्माण हुने भएको छ । सरकारले पुरानै डिजाइनमा आधुनिक सुविधा सम्पन्न धरहरा बनाउन लागेको हो । आधुनिक धरहराको स्केच तयार भइसकेको छ । केज कन्सुलेट प्रालि/एमआरबी...