सहमतीय सरकार गठनका लागि राजनीतिक दलहरूलाई दिएको समय आज सकिँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि राजनीतिक दलहरूलाई दिएको समय आज सकिँदै छ । सात दिनभित्र दलहरूले संसदमार्फत सहमतीय सरकार गठन गर्न नसेकेपछि  राष्ट्रपतिले संसद्को सिफारिसमा संविधानको धारा २९८ को उपधारा ३...

७५ जिल्लाकै गाविस-नगरपालिका यसरी हुँदैछन्

काठमाडौं । झट्ट सुन्दाखेरि तपाईलाई अचम्म लाग्न सक्छ । तर, अचम्म नमान्नोस् स्थानीय निकायको संख्या र सीमा निर्धारणका लागि गठन गरिएको आयोगले ७५ वटै जिल्ला अन्तरगतका गाविस र नगरपालिकालाई भताभुंग पारिदिएको छ । तपाई कुन...

भारतले नेपालमा भएको सरकार परिर्वतनको तयारीलाई आन्तरिक मामिला भने

काठमाडौं । भारतले नेपालमा भएको सरकार परिर्वतनको तयारीलाई आन्तरिक मामिला भएको छ । भारतीय विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास स्वरुपलाई प्रधानमन्त्री केपी ओलीको राजीनापछि भारत खुसी भएको हो भनेर प्रश्न सोधिएको थियो । तर,...

प्रचण्डका सहयोगी मात्रै मन्त्रीमा योग्य !

काठमाडौं । सरकारको नेतृत्व लिने तयारीमा रहेको नेकपा माओवादी केन्द्रले नयाँ र पुराना अनुहार समेटेर सरकारमा जाने मन्त्री छान्ने तयारी अगाडि बढाएका छन् । माओवादी केन्द्रले केन्द्रीय कार्यालयको बैठक नै आहृवान गरेर अब बन्ने सरकार...

सिंहदरवारमा चोरीः मन्त्रालयबाटै आइफोन र ल्यापटपसहित एक लाख गायब !

काठमाडौं । मुलुककै प्रमुख प्रशासनिक निकाय हो सिंहदरवार । सेना, प्रहरी, गुप्तचरमात्रै होइन, सीसी टीभी क्यामराबाट समेत चौबिसै घण्टा निगरानी भइरहन्छ सिंहदरवारमा । कर्मचारी र सेवाग्राहीको चहलपहल भइरहने त्यही सिंहदवारभित्र सुरक्षाको प्रवन्ध कति फितलो रहेछ भन्ने...

नेकपा माओवादी केन्द्रमा मन्त्रीका आकांक्षी बढेपछि नेतृत्व गम्भीर संकटमा

आगामी सरकारको नेतृत्व गर्न लागेको नेकपा माओवादी केन्द्रमा मन्त्रीका आकांक्षी बढेपछि नेतृत्व गम्भीर संकटमा परेको छ । पार्टीबाट मन्त्री चयनका लागि हुने गरेका अनौपचारिक छलफलमा आफू पक्षधरलाई महत्वपूर्ण मन्त्रालयसहित मन्त्री बनाउने होडबाजी चलेपछि अध्यक्ष पुष्पकमल...

सरकारमा नेतृत्व गर्न कांग्रेसभित्र चार आकांक्षी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएलगत्तै सोमबार बिहान कांग्रेस सभापति शेरवहादुर देउवाले आफू निकट केही प्रभावशाली नेताहरुसँग अबको सरकार गठनका बारेमा परामर्श गरेका छन् । सत्ता समीकरण बनाउन खटिएका नेताहरुसँग देउवाले पार्टीको पदाधिकारी...

सत्ताबाट बिदा हुँदा आफ्नो हैसितय बढाएको इतिहास नेपालमा सायदै होला

काठमाडौ । सत्ताबाट बिदा हुँदा आफ्नो हैसितय बढाएको इतिहास नेपालमा सायदै होला । अहिलेसम्मका हरेक प्रधानमन्त्री जाने बेला शिर निहुर्‍याएरै सत्ताबाट बाहिरिएको तथ्य राजनीतिक इतिहासले बताइसकेको छ ।  एमाले अध्यक्ष ओलीले भने ती सबै इतिहासभन्दा...

राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बिहान समसामयिक राजनीतिक विषयमा भेटवार्ता

काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बिहान समसामयिक राजनीतिक विषयमा भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा नेता देउवाले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा राष्ट्रपतिलाई जानकारी गराएको...

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व सत्तासाझेदार माओवादीले गम्भीर गल्ती गरेको भन्दै छ महिनापछि पछुताउने बताए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व सत्तासाझेदार माओवादीले गम्भीर गल्ती गरेको भन्दै छ महिनापछि पछुताउने बताएका छन् । साथै उनले कांग्रेस आफ्ना कार्यकर्ता भर्ती गर्न मात्र सरकारमा जान हतारिएको आरोप लगाए । आफ्नो सरकारलाई...