अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी अहमदजाइले राष्ट्रपति विद्यादेवी भण्डारीलाई टेलिफोन गरी आत्मघाती आतङ्ककारी हमलामा नेपालीहरुले ज्यान गुमाएकोप्रति दुःख व्यक्त

काठमाडौँ। अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी अहमदजाइले  राष्ट्रपति विद्यादेवी भण्डारीलाई टेलिफोन गरी आत्मघाती आतङ्ककारी हमलामा नेपालीहरुले ज्यान गुमाएकोप्रति दुःख व्यक्त गरेका छन् । टेलिफोन वार्ताका क्रममा राष्ट्रपति घानीले हमलामा घाइते भएका व्यक्तिहरुको शीघ्र स्वास्थ्य लाभको...

३२ वटा बलात्कार र हत्याका घटनामा संलग्न ‘नेपाली शोभराज’

काठमाडौं । ‘विकिनी किलर’ फ्रान्सेली नागरिक चाल्र्स शोभराज यतिबेला नेपाली जेलमा छन् । शोभराजले जस्तै महिलाहरुको बलात्कारपछि हत्या गर्दै हिँड्ने एकजना ‘नेपाली शोभराज’ लाई प्रहरीले फेला पारेको छ, जसले करिब ३२ वटा बलात्कार र...

काबुलमा सोमबार विहान भएको आत्मघाती आक्रमणमा ५ नेपालीको मृत्यु भएको पुष्टि

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा सोमबार विहान भएको आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु भएको पुष्टि भएको छ । काबुलमा सोमाबार बिहान मिनीबसमाथि बम आक्रमण भएको थियो । आक्रमणमा १४ जनाको मृत्यु भएको छ । मृत्यु भएका...

नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीले दुबईको जमेरिया लेक टावरमा लक्जरी होटल निर्माण सुरु गरे

नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीले दुबईको जमेरिया लेक टावरमा लक्जरी होटल निर्माण सुरु गरेका छन् । चौधरी समूह अन्तर्गतको सिजी होटल्स एन्ड रिसोर्टले जयन्त लाल र राज स्रफसँग मिलेर भारतको प्रख्यात ताज रिसोर्ट एन्ड...

अनलाइन मिडियामाथिको अकुंश आइएफजेद्वारा विरोध

काठमाडौ: पत्रकारहरुको अर्न्तराष्ट्रिय संस्था इन्टरनेशल फेडरेशन अफ जर्नलिस्ट (आइएफजे) ले नयाँ निर्देशिकामार्फत् नेपाल सरकारले अनलाइन मिडियामाथि अंकुश लगाएर प्रेस स्वतन्त्रता कुन्ठित गर्न खोजेको भन्दै गहिरो चासो देखाएको छ। आइएफजेद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा सरकारले अनुमोदन...

उच्च माध्यमिक शिक्षा परिषदले आउँदो साउन १६ गतेभित्रै ११ कक्षाको पढाइ सुरु गर्ने

काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषदले आउँदो साउन १६ गतेभित्रै ११ कक्षाको पढाइ सुरु गर्ने गरी शैक्षिक कार्यातालिका सार्वजनिक गरेको छ । परिषद्ले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै साउन १५ गतेभित्रै भर्ना गरी १६...

पूर्व मुमा बडामहारानी रत्न पेटसम्बन्धी समस्याका कारण बिहीबार राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना

 पूर्व मुमा बडामहारानी रत्न पेटसम्बन्धी समस्याका कारण बिहीबार राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी छन् । ८८ वर्षीया रत्नलाई अस्पतालको पाचन प्रणाली उपचार केन्द्रमा राखिएको छ । स्रोतका अनुसार पेटसम्बन्धी रोगका वरिष्ठ चिकित्सक मधु...

एसएलसी परीक्षा समितिको बैठक बस्दै, एक घण्टाभित्र नतिजा प्रकाशित हुने

काठमाडौँ, २ असार, २०७२ सालको चैत महिनामा संचालित प्रवेशिका परीक्षा (एसएलसी) को नतिजा अहिले केही बेरमा आउने भएको छ । परीक्षाको नतिजा सार्वजनिक गर्न अहिले सानोठिमी स्थित परीक्षा नियन्त्रण कार्यालयमा एसएलसी परीक्षा समितिको बैठक...

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले परीक्षाफल सार्वजनिकको सबै तयारी पुरा भइसकेको जनाए

प्रवेशिका परीक्षा (एसएलसी)को नतिजा अाज सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले परीक्षाफल सार्वजनिकको सबै तयारी पुरा भइसकेको जनाएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले नतिजा बिहीबार दिउँसो २ बजेसम्म परीक्षाफल सार्वजनिक...

सिंहदरवारमा रहेको प्रधानमन्त्री कार्यालय भवनको नै नक्सापास नभए

काठमाडौं । भवन बनाउनुअघि अनिवार्य नक्सापास गर्नुपर्ने नियम सिंहदरवारभित्रै पालना भएकोे छैन । सिंहदरवारमा रहेको प्रधानमन्त्री कार्यालय भवनको नै नक्सापास नभएको भेटिएको छ । नक्सापास गर्ने प्रक्रिया झन्झटिलो रहेको भन्दै सिंहदरवार पुनर्निर्माण सचिवालयले नक्सा पास...