बेबि पार्टीलाई नया शक्तिको नाम नदेउ

सुरज किराती “नया शक्ति हैन नयाँ पार्टी भन्नुहोस् नया पार्टी “दक्षिणी पावर र पैसाबाट नेपाली राजनीतिमा भर्खरै अस्तित्व खोज्दै गरेको निउ बर्न बेबीलाई नया शक्ति भन्न मिल्दैन अहिले! बाबुरामले भन्लान तर यो हल्का...

सरकारले एसएलसी परीक्षामा कसैलाई पनि अनुत्तीर्णको प्रमाणपत्र नदिने

एसएलसी परीक्षामा स्तरीकृत अङ्क (ग्रेड प्वाइन्ट) कम्तीमा १.६ ल्याउने विद्यार्थीले मात्रै कक्षा ११ मा भर्ना पाउने भएका छन् । सो स्तरीकृत अङ्क ‘डी प्लस’ मसमान हुन्छ । सरकारले एसएलसी परीक्षामा कसैलाई पनि अनुत्तीर्णको प्रमाणपत्र नदिने...

उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट चिनियाँ राष्ट्रपति सि जिन पिङलाई नेपाल भ्रमण गर्न आमन्त्रण

काठमाडौँ । चीनको भ्रमणमा रहेका  उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट चिनियाँ राष्ट्रपति सि जिन पिङलाई नेपाल भ्रमण गर्न आमन्त्रण गरेको पत्र चिनियाँ उपप्रधानमन्त्रीलाई  हस्तान्तरण गरेका छन् ।  पुनले उक्त पत्र चीनका उपप्रधानमन्त्री वाङ...

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको पार्टी घोषणा आज हुँदै

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको पार्टी घोषणा आज हुँदै छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह १२ बजे कार्यक्रम आयोजना गरि पार्टी घोषणा गर्न लागिएको हो । सभामा एक लाख मानिस उतार्ने...

नयाँ शक्ति नेपालले आइतबार भव्य समारोहबीच दशरथ रंगशालामा औपचारिक रूपमा पार्टी घोषणा

काठमाडौं- बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आइतबार भव्य समारोहबीच दशरथ रंगशालामा औपचारिक रूपमा पार्टी घोषणा गर्ने भएको छ। घोषणा समारोहमा ७५ जिल्ला र २४ देशबाट आउने प्रतिनिधिले सहभागिता जनाउने प्रवक्ता खिमलाल देवकोटाले जानकारी...

दोरम्बा हत्याकाण्डका पीडितहरुले पूर्वराजा ज्ञानेन्द्र शाह, दिवंगत पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालगायतविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी

रामेछापको दोरम्बा हत्याकाण्डका पीडितहरुले पूर्वराजा ज्ञानेन्द्र शाह, दिवंगत पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालगायतविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएका छन् । पीडित १५ परिवारले बिहीवार आयोगको कार्यालय बबरमहलमा उपस्थित भएर उजुरी दिएका हुन् । उजुरी दिँदै...

विप्लब नेतृत्वको माओवादीले आहृवान गरेको बन्दका क्रममा साझा बसमा तोडफोड

विप्लब नेतृत्वको माओवादीले आहृवान गरेको बन्दका क्रममा साझा बसमा तोडफोड भएको छ । राजधानीको त्रिपुरेश्वर नजिक साझा बसमा ढुंगा प्रहार गरिएको प्रहरीले जनाएको छ ।  ढुंगा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस...

तीनवटै दल एक ठाउँमा उभिनुको विकल्प छैनः गगन थापा

मुगु  । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले संविधानको पूर्ण रुपमा कार्यान्वयन गर्न तीन दल एक ठाँउमा उभिनुको विकल्प नभएको बताएका छन्। नेपाल तरूणा दल जिल्ला कार्यसमिति मुगुको चाैंथाे जिल्ला अधिवेशन उद्घाटन गर्दै थापाले संविधानमा...

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी विश्वकै ५२ औँ शक्तिशाली महिला

काठमाडौं ।  नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी विश्वकै ५२ औँ शक्तिशाली महिला भएकी छिन् । चर्चित पत्रिका फोब्र्सले सार्वजनिक गरेको विश्वका सबैभन्दा शक्तिशाली महिलाको नयाँ सूचिमा भण्डारी ५२ औँ स्थानमा परेकी हुन् । फोर्ब्सको शक्तिशाली सूचिमा...

वरिष्ठ संगीतकार अम्बर गुरुङको ७९ वर्षको उमेरमा निधन

काठमाडौं । वरिष्ठ संगीतकार अम्बर गुरुङको ७९ वर्षको उमेरमा निधन भएको छ । राष्ट्रिय गानका संगीतकार समेत रहेका गुरुङको उपचारका क्रममा मंगलबार विहान २ बजेर ३७ मिनेटमा निधन भएको हो । ग्राण्डी अन्तराष्ट्रिय अस्पतालले यसको जानकारी...